चीनमा ५ तले पक्की भवन सर्लक्क उचालेर सारियाे (भिडियो)
चीनका इन्जिनियरले विशाल भवनलाई जस्ताको तस्तै अर्काे ठाउँमा सारेर दुनियाँलाई आश्चर्यमा पारिदिएका छन्। चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनको सांघाई सहरस्थित ५ तले भवनलाई इन्जिनियरकाे एक टाेलीले प्रविधिको प्रयोग गरी ६२ मिटर पर सारेका हुन्। उनीहरूले...
चन्द्रमाको सतहमा पानी भेटियो
पोखरा, ११ कात्तिक -अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा पानी भेटिएको जनाएको छ । नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको...
दशैंको टीकाको दिन कस्तो होला मौसम ?
बागलुङ, ८ कात्तिक–यस वर्ष दशैंको टीकाको दिनसम्म देशभर मौसम सफा हुने मौसमविदले बताएका छन् । मौसमविद शान्ति कँडेलका अनुसार, देशभर मौसम डिस्टर्ब नभएका कारण यस वर्ष हिले दशैं हुने सम्भावना छैन ।
पूर्वी भागको आकाशमा...
आज राति (मंगलवार) पृथ्वी र मंगल ग्रह आमनेसामने !
काठमाडौं, २७ असोज – यो वर्ष मंगल ग्रहको अनुसन्धानका लागि अमेरिका, यूएई र चीनले आफ्ना यानहरु प्रक्षेपण गरे । जुलाई १९ मा संयुक्त अरब इमिरेट्स (यूएई)को ‘होप’, जुलाई २३ मा चीनको तियानवेन–१ र जुलाई...
एप्पलको नयाँ आइफोन १३ अक्टोबरमा !
नयाँ आइफोनको पर्खाइमा रहेका एप्पलका फ्यानहरुका लागि खुसीको खबर छ । एप्पलले आउँदो मंगलबार आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । आगामी अक्टोबर १३ मा आयोजना हुने एक समारोहका लागि एप्पलले मंगलबार निम्तो...
मध्यपहाडीमा सहज सञ्चार पु-याउँदै टेलिकम
बागलुङ, १६ असोज– मध्यपहाडी लोकमार्गको झिँवाखोला–भल्कोट खण्डमा दुरसञ्चार सञ्जालको समस्या समाधानको काम थालिएको छ । नेपाल टेलिकम बागलुङले तीन जिल्लाको सिमानामा रहेको बागलुङको निसीखोलामा टावर विस्तार गर्न थालेको हो । बागलुङ, रुकुम र रोल्पाको...
गुगल मिटका निःशुल्क प्रयोगकर्तालाई १ घण्टाको सीमा
काठमाण्डौ, १५ असोज– कोरोना भाइरस महामारीको लकडाउन तथा विभिन्न खाले बन्देजका कारण विश्वका करोडौँ मानिसहरु अहिलेपनि घरबाटै आफ्नो कार्यालयको काम गरिरहेका छन् । वर्क फ्रम होमलाई सहज तुल्याउनका लागि भिडियो कन्फ्रेन्सिङ प्लाटफर्महरु निकै नै...
सौर्य उर्जाको प्रबन्धपछि बाढी प्रभावित क्षेत्रमा सञ्चार सुविधा
बागलुङ, ६ असोज– बाढीपहिरो प्रभावित जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा अवरुद्ध सञ्चार सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले आफ्ना रिपिटर टावरहरुमा वैकल्पिक उर्जाको व्यवस्था गरेपछि सञ्चार सेवा सुचारु...
विज्ञान दिवस र नेपालमा नवप्रवर्तन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनले देशको मुहार फेर्न सक्छ। यस तथ्यलाई उत्तरी छिमेकी चीनले यसको अवलम्बनद्वारा छोेटो समयमा अकल्पनीय विकास गरेर सावित गरिदिएको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा कुन देश कहाँ छ भन्ने मापन त्यसको...
अझै तीनदिन बर्षाको सम्भावना
काठमाण्डौ, ३१ भदौ– आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् वरुण...