बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तस्बिरमा वर्षको अन्तिम सुपरमून

तस्बिरमा वर्षको अन्तिम सुपरमून


  • Dhorpatan News
  • बैशाख २५ २०७७, बिहिबार

बिहीबार विश्‍वभर सुपरमून देखिएको छ । यो सुपरमून सन् २०२०को अन्तिम हो । यो सुपरमून अप्रिलमा देखिएको सुपरमूनभन्दा केही सानो हो । अरुबेला देखिने चन्द्रमा भन्दा सुपरमून केही ठूलो र चम्किलो हुन्छ । पृथ्वीलाई परिक्रमा गर्ने क्रममा चन्द्रमा पृथ्वीको केही नजिक हुँदा सुपरमून देखिन्छ । लन्डनको ग्रिनविचस्थित रोयल अब्जर्भेटरीका अनुसार अरु बेलाको तुलनामा पृथ्वीबाट चन्द्रामाको दूरी १० प्रतिशतले नजिक देखिने चन्द्रमालाई सुपरमून भनिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->