आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

दोर्दीका होमस्टे सञ्चालकलाई होमस्टे व्यवस्थापन तालिम

लमजुङ / जिल्लाको दोर्दी गाउँपालिकामा होमस्टे सञ्चालन सुरु गरेका होमस्टे सञ्चालकलाई होमस्टे (घरबास) व्यवस्थापन एवम् रैथाने पाक शिक्षा तालिम दिन सुरु गरिएको छ । दोर्दी गाउँपालिका ७, माथिल्लो दैलुङमा बुधबारबाट सुरु भएको ५ दिने...

निष्पक्ष माबिको ६४ औँ वार्षिकोत्सव

पोखरा / कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ रिभानस्थित श्री निष्पक्ष मा।बिको ६४ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बुधवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव गिरीको अध्यक्षता तथा...

सामुदायिक सेवा केन्द्र बैदामलाई फेवाताल संरक्षण पहलको सामग्री सहयोग

पोखरा/ जेनजी आन्दोलनको क्रममा फेवाताल किनार बैदाममा रहेको सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको भवन र कार्यालयका अन्य भौतिक सामाग्री नष्ट भएपछि फेवाताल संरक्षण पहलले कार्यालयलाई चाहिने आवश्यक सामग्री बुधबार हस्तान्तरण गरेको छ...

क्रिश्चियन समुदायले आज ‘क्रिसमस डे’ मनाउँदै

काठमाडौं/क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई...

बागलुङ महोत्सवको अन्तिम तयारी

बागलुङ/बागलुङ उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको ८ आंैं बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबारदेखि शुरु हुने महोत्सव पुस २१ गतेसम्म चल्नेछ । रामरेखामा हुने महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष राजनकुमार शाक्यको...

हजुरको आजः २०८२ पुस १० गते बिहीबार

मेष – प्रिजजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने । वृष – स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने । मिथुन – व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने । कर्कट – वादविवादबाट टाढै रहेको उचित हुने । सिंह – थालेका कार्य द्रुत गतिमा अगाडि...

खड्ग देवी माविले मनायो ६५ औं वार्षिकोत्सव

बागलुङ (खर्वाङ)/गण्डकी प्रदेश सभा सदस्य जित बहादुर शेरचनले आवश्यकताको आधारमा सिप सिकाउन सक्नुपर्ने चुनौती वर्तमानमा रहेको बताएका छन् । बडिगाड गाँउपालिका १ दगातुम्डाँडाको खड्ग देवी माविको ६५ औं वार्षिकोत्सवमा शेरचनले सो कुरा बताएका हुन...

पोखरा बाटिका क्लासिक होटल नवौं वर्षमा, सामाजिक कार्यसंगै कर्मचारी सम्मान

पोखरा/पर्यटकिय राजधानी पोखराको लेकसाइडस्थित पोखरा बाटिका क्लासिक होटल स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा होटलले आफ्नों सामाजिक उत्तरदायित्व अन्तर्गत गौरिघाट वरपर ४ सय मिटर सडक सरफाई गरेको छ । होटलमा कार्यरत...

फेवाताल पुर्नेलाई कारबाही गर्न नागरिक समाजको माग

पोखरा/ फेवातालको मुख्य जलाधार क्षेत्रका डाँडा खारेर हर्पनखोला वरिपरिको सिमसार क्षेत्र पुर्ने गरेको गतिविधिप्रति वातावरण संरक्षणका लागि महाअभियान कास्की र नागरिक समाज कास्कीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । वातावरण संरक्षणका लागि महाअभियान कास्कीका...

पीसीएममा कृषिको व्यावसायिकरणबारे चर्चा

पोखरा/पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजना तथा युनिभर्सिटी ग्राण्ट कमिसनको सहयोगमा एन्टरप्रोनियरशिप सपोर्ट प्रोग्राम अन्तर्गत ‘स्मार्ट एग्रोप्रेनरशिप एजुकेशन एण्ड टे«निङ्ग’ सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको ४० घण्टे कार्यक्रममा व्यवसायिक कृषिका बारेमा तालिमसंगै सैद्धान्तिक पक्षबारे...

-->