आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

छैटौ क्रसकन्ट्री दौडमा सेनाका रावल च्याम्पियन

स्याङ्जा/साविक विजेता नेपाली सेनाका धावक करण रावल छैटौ क्रसकन्ट्री दौडको च्याम्पियन बनेका छन् । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको मंगलबार भएको क्रसकन्ट्रीमा...

हजुरको आजः २०८२ पुस ९ गते बुधबार

मेष – कुनै नयाँ कामको प्रस्ताव आउने । वृष – आश्वासन बाँड्नेबाट निराश भइने । मिथुन – न्यून उपलब्धि मै चित्त बुझाउनुपर्ने । कर्कट – घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा सरिक भइने । सिंह – परिश्रमको अनुपातमा उचित फल...

जाँचबुझ आयोगले बयानका लागि लेखकलाई पठायो पत्र

काठमाडौँ / गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले त्यतिबेलाका गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन मंगलबार पत्र पठाएको छ । लेखकलाई...

पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै राम्चेडाँडा

स्याङ्जा/ जिल्लाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी/ जिल्लाको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त सडक आयोजना हो । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–...

गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज

पोखरा/ सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले लामो समयदेखि निष्क्रिय रहेका १० वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । म्याग्दी, पर्वत र स्याङ्जा जिल्लाका विभिन्न सहकारीहरुको दर्ता खारेज भएको कार्यालयले सूचनामार्फत जनाएको छ । गण्डकी...

नवौं दीप साँझको तयारी तिब्र

पोखरा/सांगीतिक कार्यक्रमको तयारी तिब्र पारिएको छ । सांगीतिक क्षेत्रको प्रबद्र्धन गर्दै पोखरा १६ सेती मार्गमा पार्कमा आवश्यक संरचना थप गर्नका लागि साँझको आयोजना गर्न लागिएको हो । क्लबका उपाध्यक्ष अर्जुन (रोसन) गुरुङले क्लबले सामाजिकसंगै खेलकुद...

सिमसार पुरेको आरोपमा खतिवडा पक्राउ

पोखरा/कास्की प्रहरीले विगत फेवातालको सिमसार क्षेत्र पुरेको आरोपमा व्यवसायी युवराज खतिवडालाई पक्राउ गरेको छ । खतिवडामाथि पोखरा–१८ पामेमा जथाभावी भीर र डाँडामा डोजर लगाएर ढुंगा– माटो निकालेर सिमसार पुरिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउका क्रममा...

सडक छेउका संरचना हटाउँदै महानगर

पोखरा/पोखरा महानगरपालिकाले सडक छेउमा सञ्चालन भइरहेका कवाड देखि वर्कसप, कारवार ग्रिल उद्योगलगायतलाई अन्यत्रै स्थानमा सारेर सञ्चालन गर्न सूचना जारी गरेको छ । महानगरले जारी गरेको सूचनामा पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र पोखरा बाग्लुङ राजमार्गको सडकखण्डमा...

हजुरको आजः २०८२ पुस ८ गते मंगलबार

मेष – थालेका कार्यहरु बीचैमा अल्मलिने । वृष – स्वजनसँगै वैचारिक मनमुटाव हुने । मिथुन – प्राय हरकार्यमा नोक्सानी मात्रै व्यहोनु पर्ने । कर्कट – थालेका कार्यले आशातीत मार्ग लिने । सिंह – शत्रु पक्ष परास्त हुँदै जाने...

-->