आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

डिल्लीबजार कारागारको ‘ख’ ब्लकमा यसरी रमाइरहेका छन् दिपक मनाङे

काठमाडौं / गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद दीपक मनाङे (राजीव गुरुङ) २७ कात्तिकदेखि डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका छन् । कारागारको गोलघरभित्र ‘ख’ ब्लकमा रहेका मनाङे बिन्दास देखिन्छन् । ज्यान मार्ने उद्योगमा सजाय भुक्तान गर्न...

उद्योगीले पार्टीको ‘फेरो’ समातेपछि २२ अर्ब राजश्व जोखिममा !

काठमाडौं / डेडिकेटेड तथा ट्रंक लाइनको विवादलाई राजनीतिक दलहरूले मलजल गरेपछि करिब २२ अर्ब राजस्व जोखिममा परेको छ । २०७२ देखि २०७७ सम्म बिना अवरोध बिजुली प्रयोग गरेका उद्योगहरूले बक्यौता तिर्नुको सट्टा राजनीतिक पार्टीको...

छैन् उत्पादनमा चासो, बसाइँसराइले गाउँ रित्तिने चिन्ता

बागलुङ/बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन्। सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्ती सुनसान बन्दै गएका हुन्। स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने...

गौरीधाम शिवमन्दिर भजन समुहको वार्षिकोत्सव

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरस्थित गौरीधाम शिवमन्दिर भजन तथा सत्संग समुहको वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ । शिवमन्दिरको भजन तथा सत्संग समुहले एकादशी पर्वको अवसर पारेर मंगलबार दिप प्रज्वलन, प्रवचन, भजन कृतनसहित वर्षिकोत्सव...

गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा

बागलुङ/ गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ । छाती रोगसम्बन्धि खोजपड्तालका लागि गण्डकी प्रदेशमानै पहिलो पटक बागलुङको गलकोटबाट सेवा शुभारम्भ भएको हो । गलकोट नगरपालिका–११ रिघा स्वास्थ्यचौकीमा आयोजना गरिएको एक्सरेद्धारा...

रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं लगिदै, काठमाडौं जानु अघि रविको सन्देश सार्वजनिक, खाली चेक दुरुपयोग भएको दावी

पोखरा / सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं लगिदैछ । काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई काठमाडौं पठाउन लागिएको हो...

बिदेशबाट फर्किएर गाउँमा बाख्रा पालेका घर्तिमगर भन्छन, ‘कतैबाट सहयोग पाइन, फेरी बिदेश जानु पर्ने भयो’

तारागाउँ (बागलुङ)/  ७ कक्षामा पढ्दापढ्दै उनी माओवादी युद्धमा लागे । केही समय माओवादीमा हिनेपछि भागेर भारत गए । उतैबाट किशोरावस्थामै बैदेशिक रोजगारीको लागि खाडीमुलुक दुवई पुगे । २१ वर्षसम्म बिदेशी भूमीमा पसिना बगाए ।...

युनाईटेड क्लब पोखराको आवासिय छात्रावास निर्माण सुरु, ५० विद्यार्थी राख्न सकिने

पोखरा/ शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा काम गर्दै आएको युनाईटेड क्लब पोखराले आफ्नो परियोजना अन्तर्गत युनाईटेड आवासिय छात्रावास निर्माण गर्ने भएको छ । गरिब विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुन लागेको छात्रावासको सोमबार सिलान्यास गरिएको...

बागलुङमा लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान शुरु

बागलुङ/‘हामी सबैको प्रतिवद्धता लैंगिक हिंसा अन्त्यको प्रतिवद्दता’ भन्ने मुल नाराका साथ लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान सोमबारदेखि बागलुङमा शुरु भएको छ । बागलुङ नगरपालिकाको आयोजनामा जिल्ला स्तरका सरोकारवालाले हिंसा अन्त्यका लागि पुरुष÷महिला दुवै शिक्षित...

एभरेस्ट एफएमद्वारा चौथो वार्षिकोत्सवका अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान

पाोखरा/ पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ । एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा “एभरेस्ट एफएम”...

-->