पोखरा/पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइएको छ । पोखरा महानगरपालिका वडा नं १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाईएको मन्दिर व्यवस्थापन समितिका...
पोखरा/ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा विरुद्धको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत केन्द्रले पोखरा महानगर पालिका वडा...
पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले अद्वितीय ध्यान विधि मानव जातिलाई सर्वव्यापी चेतनासँग जोड्ने एक सरल र सहज माध्यम भएको बताएका छन् । हिमालय समर्पण ध्यान योग नेपालले गण्डकी प्रदेश सभा सचिवालयको व्यवस्थापनमा पोखरामा आयोजना गरेको...
मुस्ताङ/ ‘कालीगण्डकी नदीमा थुप्रीएको गेग्रान (गिटी, बालुवा) ले दायाँवायाँका बस्ती जोखिममा पर्दै गएका छन् । किनारको खेतीयोग्य जमीन पनि पुरिइसक्यो’ गण्डकी प्रदेश सभाको अर्थ तथा बिकास समितिले केही समय अघि सदरमुकाम जोमसोममा आयोजित एक अन्तरक्रियाका...
म्याग्दी/जिल्लामा गएको आर्थिक वर्ष २०८०/०८१ मा म्याग्दीमा २२ सय जनाको परीक्षण गर्दा ५ जनामा एचाईभीका संक्रमितको पहिचान भएको छ । सदरमुकाम बेनीमा एचआईभी एड्ससम्बन्धी विषयमा बिहीबार सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम जिल्लामा आर्थिक वर्ष ०७९/८० मा...
बागलुङ / गलकोटका पूर्व शिक्षक तथा लेखक शिवप्रसाद पाण्डेले आफ्नो पहिलो पुस्तक ‘प्रच्छन्न इन्द्रिय’ बजारमा ल्याएका छन् । कथाकृति प्रच्छन्न इन्द्रियको वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार डा. रवीन्द्र समीर, व्यंग्य लेखक लक्ष्मण गाम्नागे,...