आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

प्रधानमन्त्री चीनबाट फर्किंदा विमानस्थल ३० मिनेट बन्द

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट काठमाडौं अवतरण हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द भएको छ । यही मंसिर १७ गते चीन भ्रमण गएका प्रधानमन्त्री ओली आज काठमाडौं फर्किनेबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा...

लैंगिक हिंसाविरुद्ध विद्यार्थीहरुलाई प्रशिक्षण

लेखनाथ/समुदायबीच प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारेमा प्रशिक्षण गराएको छ । पोखरा महानगरपालिका वडा नं. २७ को डायमण्ड माविमा अध्यनरत कक्षा ११ र १२ का...

पोखराको घार्मीमा परम्परागत भुमे पुजा सम्पन्न, भुमे मन्दिर र भवन निर्माण हुन सकेन

पोखरा/ पोखरा महानगरपालिका वडा नं. १९ मा वसोवास गर्ने ब्राह्मण समुदायले सामुहिक रुपमा परम्परागत भुमे पुजा सम्पन्न गरेका छन् । साविकको लामाचौर गाविस वडा नं. ५, ६, ७, ८, र ९ मा रहेका करिव...

बिपन्नबाट लिएको जग्गा उपयोगबिहिन

बागलुङ/अहिले पनि उनको परिवार आर्थिक रुपमा कमजोर छ । धान खेत छैन । कोदो लगाउने केही बारी मात्रै छ । दश वर्ष अघि त्यहीं कोदो लगाउने जग्गा पनि विद्यालयलाई दान दिए । दुइतीन वर्ष...

लैङ्गिक हिंसाविरुद्ध वक्तृत्वकलामा जनता माविकी सुषुप्ती प्रथम

बागलुङ/लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत बुधबार कुश्मीसेरा बजारमा मावि तहमा अध्ययनरत छात्राहरु बीच ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जनता मावि सर्कुवाका सुषुप्ती चालिसे...

किसानी कृषि प्राविधिक शिक्षालयलमा निशुल्क पढाउन एक महिनामै ७३ लाख बढी संकलन

म्याग्दी/म्याग्दीको मालिका गाउँपालिका–७ बिममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा ७३ लाखभन्दा बढी आर्थिक संकलन भएको छ । अक्षय कोषको घोषणा भएको करिब एक महिनाको अवधिमा स्वदेश तथा विदेशमा कुल ७३...

गोरखा-५ मा माओवादीको छलाङ र दिएको सन्देश

गोरखा / गोरखा नगरपालिका ५ को वडाध्यक्ष पदका लागि आइतवार भएको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार विष्णु राना मगर विजयी भए । उनलाई पछ्याउँदै नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भाइकाजी आलेले ४०२ मत प्राप्त गरे ।...

पोखरामा मनाइयो अन्तर्राष्ट्रिय अपांगता दिवस

पोखरा/ ‘समावेशी र दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित यस वर्षको अपांगता दिवस मनाइएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा अपांगता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय...

उपनिर्वाचनमा काँग्रेस पहिलो, माओवादी दोस्रो र एमालेले तेस्रो

काठमाडौं / स्थानीय तहको उपनिर्वाचनको सवै स्थानको निर्वाचन परिणाम सार्वजानिक भएको छ। ४४ स्थानमध्ये नेपाली कांग्रेसले १९ ठाउँमा विजय हासिल गरेको छ। दोस्रो बढी माओवादीले जितेको छ। उसले ११ वटा सिट जितेको छ। एमालेले...

डीप फ्रिजमा दैनिक ३ हजार तिरेर शव राखिँदै !

बागलुङ/गत असोज ३ गते गुल्मीको अर्लाङकोटका अरुण खनालको मृत्यु भएपछि जापानमा रहेका छोराछोरी आइपुग्न तीन दिन लाग्यो । शवलाई गलकोट नगरपालिका ८ को काँडेवास स्वास्थ्यचौकीमा रहेको डीप फ्रिजमा सुरिक्षत राखियो । छोराछोरी फर्केपछि उनको दाहसंस्कार...

-->