आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पोखरा महानगरले जनप्रतिधि र कर्मचारीका छोराछोरीलाई एमबीबीएस पढाउन संशोधन गर्यो छात्रवृत्ति कार्यविधि

पोखरा / पोखरा महानगरपालिकाले २०७५ सालमा ‘संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि’ निर्माण गर्‍यो। २०७५ नगर कार्यपालिकाको मिति २०७५/०४/०४ गतेको बैठकले पारित गरेको तथा २०७५ साल साउनको स्थानीय राजपत्रमा प्रकाशित कार्यविधि निर्माणको आवश्यकताबारे भनियो, ‘छात्रवृत्ति...

सिताराम केसी स्मृती पार्क निर्माणका लागि केसी परिवारद्वारा साढे २ रोपनी जग्गा सहयोग

पोखरा/  पोखरा–१५ मितेरी टोलमा समाजसेवी स्व.सिताराम केसीको स्मृतीमा पार्क बन्ने भएको छ । उक्त पार्क मितेरी टोल विकास संस्थाको स्वामित्वमा रहने जनाइएको छ । संस्थालाई पार्क निर्माण तथा सोही स्थानमा निर्मित बहुउद्येश्यीय सामुदायीक भवनका...

जहाजमा हङकङबाट काठमाडौं आएका अचेत व्यक्ति मृत घोषित

काठमाडौं / नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुलाई अस्पताल पुर्‍याएसँगै मृत घोषणा गरिएको छ । निगमको आरए ४०१ उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बुलाई एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको...

मनोमहक मनास्लु हिमश्रृङ्खला

तनहुँको बन्दीपुर गाउँपालिका-४ टुँडिखेलबाट शनिबार साँझ देखिएको मनास्लु, हिमालचुली लगायतका हिमश्रृङ्खलाको मनोमहक दृष्य । तस्वीर: कृष्ण न्यौपाने ...

लागुऔषध नियन्त्रणको अभियान चलाऔं : प्रजिअ पाण्डे

लेखनाथ/कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले समाजमा ब्याप्त लागुऔषध तथा सुर्तीजन्य पदार्थको न्यूनिकरणका लागि सामुहिक अभियान चलाउनु पर्नेमा जोड दिएका छन् । लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्रले शुक्रबार लागुऔषध तथा सुर्तिजन्य...

पर्वतमा दुई दिनमा १४ जना फरार प्रतिवादी पक्राउ

पर्वत/जिल्ला प्रहरी कार्यालय पर्वतले दुई दिनको अवधिमा १४ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार पुस एक र दुई गते मात्रै...

लायन्स क्लब अफ पोखरा लेकसाइडद्धारा चितवन सैपामका चेपाङ समुदायका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण

पोखरा/ चितवनको कालिका नगरपालिका ११ सैपाममा रहेको शुभ शान्ति राष्ट्रिय आधारभुत बिद्यालयका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा लेकसाइड र फेण्ड अफ नेचर (फोन नेपाल) को संयुक्त आयोजनामा क्लवले...

एमालेले लिने जग्गादानविरुद्धको रिट सर्वोच्चले गर्यो खारेज

काठमाडौं / सर्वोच्च अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानूनसम्मत ठहर्‍याएको छ । जग्गादानको घोषणाविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतको संयुक्त इजलासले आज खारेज गरेको हो...

कास्की प्रहरीले सरकारी वकिललाई बुझायो रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । लामिछानेमाथि अनुसन्धान गरी...

दीपशिखा पुस्तकालय अध्यक्षमा कृष्णहरी भण्डारी

पोखरा/ पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयको सत्रौं साधारण सभा तथा आठौं अधिवेशन आइतवार सम्पन्न भएको छ । अधिवेशनले कृष्णहरि भण्डारीको अध्यक्षतामा २ मनोनित सदस्य बाहेकका ११ सदस्यहरु निर्वाचित गरेको...

-->