काठमाडौँ/गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका...
एकसय चार वर्षिया बास्तोला सम्मानित
पोखरा/ पोखरा महानगरपालिका– १६ स्थित कुरचिन्ने खर्क सामुदायिक वन उपभोक्ता समुहको ३० औं साधारण सभा एवम् चौधौ अधिवेशन उद्घाटन समारोहमा एकसय चार वर्षकी भिमाकुमारी बास्तोलालाई सम्मान गरिएको छ ।
प्रत्येक वर्ष साधारण सभामा वन समुहभित्रका...
हरियाली टोल विकासमा नयाँ नेतृत्व
लेखनाथ/पोखरा महानगरपालिका वडा नं २७ मा रहेको हरियाली टोल विकास सस्थाको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले आगामी कार्यकालका लागी पून गेष बहादुर कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्वत रुपमा चयन भएको...
अहिलेका केटाकेटीलाई सम्हाल्नै गाह्रो हो ?
अस्ति सामाजिक सञ्जालमा एक रोचक बहस चलिरहेको देखेँ, जहाँ अभिभावक र मनोविज्ञबीच छलफल हुँदै थियो। अभिभावकहरूको गुनासो थियो, ‘हाम्रा केटाकेटीहरू विद्यालयमा डराउँछन्, शिक्षकहरूसँग खुलेर कुरा गर्न सक्दैनन्,’ भने मनोविज्ञले यो समस्यालाई सकारात्मक ढंगले समाधान...
दीपक मनाङेका तत्कालीन स्वकीयसचिव टिका भण्डारी पक्राउ
काठमाडौं / लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा व्यवसायी विक्रम लामामाथि रड आक्रमण गरेको घटनामा दीपक मनाङेका तत्कालीन स्वकीय सचिव टिका भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ...
खेलकुद बागलुङका अध्यक्ष खड्कालाई सम्मान
बागलुङ/जिल्ला खेलकुद विकास समिति बागलुङले अध्यक्ष कुमार खड्कालाई सम्मान गरेको छ । केही महिना पहिले भारतको सुकरात सामाजिक अनुसन्धान विश्वविद्यालयबाट मानार्थ विद्याबारिधि पाएका खड्कालाई समितिले सम्मान गरिएको हो ।
शनिबार एक समारोहको आयोजना गरी समितिका...
‘जाडो छल्न’ पूर्वराष्ट्रपति भण्डारी मितिनी गाउँ पुग्दा…
पोखरा / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुसको पहिलो साता पोखरा र स्याङ्जाको भ्रमण गरिन्। पुस ४ र ५ गते पोखरामा आयोजित ‘फेवा संवाद’को प्रमुख अतिथि बन्न उनी पुस २ गते नै पोखरा झरेकी थिइन्। सो...
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले बनायो लोगो र गीत
पोखरा/ मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आफ्नै लोगो र गीत बनाएको छ । मुस्ताङ जिल्लाका ५ पालिकामध्ये लोगो र गीत बनाउने यो पालिका पहिलो बनेको छ ।
गाउँपालिकाको नक्सा, थोराङला पिक (हिमाल), हिन्दु र बौद्धमार्गीको प्रसिद्ध...
रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई मन्त्री थापाको निर्देशन
पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । विहिबार मन्त्रालय मातहतको ११ वटै जिल्लाका सामाजिक विकास कार्यालयहरुको कार्यगत प्रगतिको विषयमा जुम...
बालअधिकार हननतर्फ ६ बलात्कारका घटना
बागलुङ/अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मानवअधिकार वर्ष पुस्तक २०२५ को लागि वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
बिहिबार आयोजित कार्यक्रममा इन्सेक बागलुङकी प्रतिनिधि सिर्जना पन्तले यो वर्षको साउन यता मात्रै ३० वटा मानवअधिकार उल्लंघनका...