पोखरा/ शिक्षासेवी वसन्त तिमिल्सीनाले पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । पोखरा– १६ बडहरवोट निवासी तिमिल्सीनाले आफ्ना स्वर्गीय पिता तोयनाथ, भाई श्याम र दिदी ताराको स्मृतिमा २ लाख रुपैयाँको तोयनाथ, श्याम,...
पर्वत/ आगलागी तथा यससँग जोडिएका विपद्जन्य घटनाहरू न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षित गराउन पर्वत प्रहरीले सदरमुकाम कुश्मा बजारमा ‘डेमो’ प्रदर्शन गरेको छ । प्रहरीले समुदायसँग जोडिएर गर्ने विभिन्न कार्यक्रम अन्तर्गत विद्यार्थी तथा आम नागरिकलाई भेला...
पोखरा / श्वासप्रश्वासमा समस्या आएपछि मुगुको उच्च हिमाली क्षेत्र मुगुम कार्मारोङ्ग गाउँपालिकामा ३० भन्दा बढी याक र चौंरीहरु मरेका छन् । गाउँपालिकाको वडा नम्बर २ स्थित कार्मारोङ्गमा चौंरी र याकमा श्वासप्रश्वासमा समस्या देखिने र पहिलो...
पोखरा / प्रहरीले पोखराको संघर्षशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-२३, कास्कीको तगरास्थितमा सञ्चालित संघर्षशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विक्रम पाण्डे र सचिव कमल...