आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पेट्रोल छर्की आगो लगाई फरार भएका राई पक्राउ

पोखरा/  पेट्रोल छर्केर आगो लगाई घाईते बनाएर फरार रहेका खोटाङको दिक्‍तेल रुपाकोट मझुवागढी–१२ स्थायी घर भई जिल्ला पोखरा–१३ काँहुखोला बस्ने ३१ वर्षीय उमेश राई पक्राउ परेका छन् । राइले विहीबार राती कास्कीको मादी गाउँपालिका...

३‍.९ डिग्रीमा झर्‍यो काठमाडौँको तापक्रम

काठमाडौं / काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको...

मध्यराति जिप सडकबाट ८ सय मिटर तल खस्यो, ५ जनाको मृत्यु, २ घाइते

सुर्खेत / जाजरकोटमा गएराति जिप दुर्घटना हुँदा एकमहिने दुधे बालकसहित पाँच जनाको मृत्यु भएको छ। बुधबार राति ११ बजे जाजरकोटको नलगाड नगरपालिका-३ बिरखोला कैना-कड्के सडक खण्डमा ग.३ च.९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा...

भ्रष्टाचार विरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम

पोखरा/ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मंगलबार पोखरा–७ मुस्ताङचोकमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाले भ्रष्टाचार विरुद्धका नारा लेखिएका प्ले कार्ड सहित प्रदर्शन गरी जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष डोलराज पाण्डेको अध्यक्षतामा...

अध्यक्ष घिमिरे विरुद्धको अदालतको अवहेलना मुद्दा खारेजीकाे मागसहित २८ बुँदे निर्णयसहित सम्पन्न

  पोखरा/ नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्ध सर्वोच्च अदालतमा विचाराधीन अदालतको अवहेलना मुद्दा खारेजी तथा नेपालको संविधानको भावना र मर्म अनुसार संवैधानिक व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयनको अपिलसहित विभिन्न २८ बुँदे निर्णय गर्दै नेपाल बार एसोसिएसनको...

‘लैगिक हिंसा र भ्रष्टाचार डरलाग्दो’

पोखरा/गण्डकी प्रदेशमा लैङ्गिक हिंसा, मानव अधिकार उल्लंघन र भ्रष्टाचार न्यूनीकरणमा सरोकारवालाको भूमिका विषयक परिसंवाद कार्यक्रम गरिएको छ । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको सभाहलमा भएको कार्यक्रममा सहभागीले गण्डकी प्रदेशमा मानवअधिकारको वर्तमान अवस्थावारे छलफल गरेका हुन्...

तप्राङ्मा स्वास्थ्य शिविर

पोखरा/  इनर व्हिल क्लव अफ पोखराको आयोजना तथा नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । कास्कीको मादी गाउँपालिका वडा नं ६ तप्राङ्मा आयोजित...

चिल्ड्रेनका विद्यार्थीले आश्रममा बाँडे फलफुल तथा लत्ताकपडा

बागलुङ/जाडो मौषम शुरु भएसगै मानव सेवा आश्रममा आश्रय लिएकाहरुलाई फलफुल तथा लत्ता कपडा बितरण गरिएको छ । चिल्डे«न लाइफ बोर्डिङ स्कुल प्राथमिक तह १–३ अन्तर्गतका विद्यार्थीहरुले फलफुल तथा लत्ता कपडा बितरण गरेका हुन् । प्राथमिक...

द्वन्द्वपीडितहरू आत्मसम्मानपूर्वक बाँच्न पाउनुुपर्नेमा जोड

पोखरा/ द्वन्द्वपीडितहरूले समाजमा आत्मसम्मापूर्वक बाँच्न पाउनुपर्ने शुक्रबार पाेखरामा आयोजित एक कार्यक्रमका सहभागीले  बताएका छन् ।  राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालयको आयोजना एवम् विजय विकास स्रोत केन्द्र गैंडाकोट, नवलपुरको समन्वय र सहयोगमा महिला,...

चीन भ्रमणमा पोखरा विमानस्थल र विशिष्टीकृत अस्पतालबारे कुरा उठेन !

पोखरा / प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । बीआरआई फ्रेमवर्क सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेर आएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले त्यही विषयमा केन्द्रित रहेर...

-->