आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

१४ वर्षीया बालिकालाई अपहरण गरी भारत लैजाने एकै परिवारका ३ पक्राउ

लमजुङ/  सदरमुकाम बेशीशहरकी एक १४ वर्षीया बालिकालाई अपहरण गरी भारत लगेको आरोपमा प्रहरीले एकै परिवारका ३ भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी घोडासान थाना बकुलिया–५ घर भई हाल लमजुङको बेंसीसहर नगरपालिका–७...

राम्चेली गडाभाइ तमु समाजमा औबहादुर गुरुङ

पोखरा/स्याङजाको वालिङ नगरपालिका वडा नम्बर ३ राम्चेबाट पोखरा आइ बसोबास गर्दै आएका गुरुङहरुको साझा संस्था श्री स्याङजा राम्चेली गडाभाइ तमु समाज पोखराको अध्यक्षमा औबहादुर गुरुङ चयन भएका छन् । समाजको १८ औँ साधारणसभा तथा छैठौं...

बालगृहमा रहेकाहरुलाई ज्येष्ठ नागरिकले सिकाए सीप

पोखरा/फेदीखोला गाउँपालिका १ को अमोर सेवा बालगृहमा रहेका बालबालिकालाई ज्येष्ठ नागरिकले आफ्नो सीप सिकाएका छन् । मौलिक परम्परागत सीप र ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले बालबालिकालाई ज्येष्ठ नागरिकले सीप सिकाएका हुन् । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा...

सहकारी ठगी: पक्राउ परेका बाबुछोरी जब अदालतमा रुन थाले…

पोखरा/ सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण अभियोगमा अभियोजन दर्ता भएकाहरुविरुद्ध कास्की जिल्ला अदालतमा मंगलबारदेखि थुनछेक बहस सुरु भयो। बिहान सहकारीकी पूर्वकोषाध्यक्ष आरती गुरुङको बयान सकिएसँगै सुरु भएको थुनछेक बहसको सुरुमै जिल्ला...

जव हराएका श्रीमान् १२ वर्षपछि भेटिए…….

पोखरा/ १२ वर्षमा खोला पनि फर्किन्छ भन्छन । आज मेरै जिन्दगीमा यो मिल्यो । आश मारेको श्रीमान आज भेटेर घर लैजान पाउँदा…..५२ वर्षिया देवी ढकाल भक्कानिइन् । गला अवरुद्ध भयो । बोल्न खोज्दा सकिनन्...

सामान्य चोटले खुट्टा गुमेपछि वीरबहादुरले भोगका दुःख

बागलुङ/सामान्य घाउचोटमा पनि ध्यान नदिंदा मानिसको जीवनमा कति ठूलो दुर्घटना आइपर्छ भन्ने उदाहरण बनेका छन्,बागलुङको बरेङका वीरबहादुर परियार । चार वर्ष अघिको घटनाले अहिले पनि उनलाई झस्काउँछ । सामान्य रुपमा चलेको उनको जीवन र परिवार...

विपन्न नागरिकको जिविकोपार्जनमा बिवाईसीको महत्वपूर्ण योगदान : मन्त्री पाठक

बागलुङ/विवाईसी बागलुङको ३३ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटनपछि बोल्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले विवाईसीले विपन्न नागरिकको जिविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले विवाईसीले अन्तराष्ट्रिय साझेदारी...

गुरुङ र मगर भाषालाई सरकारी मान्यता दिने तयारी : मन्त्री थापा

पोखरा/  गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी भइरहेको बताएका छन् । तमु ल्होसारका अवसरमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यस विषयमा...

होली माउण्टद्वारा बृद्धबृद्धालाई खाजा खाद्यन्न तथा नगद सहयोग

पोखरा/ पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले वृद्धवृद्धा सम्मान, खाजा, खाद्यान्य तथा नगद सहयोग गरेको छ । विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विद्यालयले स्थानिय भण्डारीढिकको शिवेश्वर धर्म सनातन समितिमा दिवा सेवामा...

परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौतीः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली समाजको विविधता र सांस्कृतिक परम्परा विश्व समुदायका लागि पनि महत्वपूर्ण पूँजी रहेको बताएका छन् । उनले परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको पनि उल्लेख गरे । तमुहरूको...

-->