आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पञ्चासे प्राज्ञ मञ्चको दोस्रो साधारण सभा, बृतचित्र लोकार्पण

पोखरा/ पञ्चासे प्राज्ञ मञ्चको दोस्रो साधरण सभा तथा बृतचित्र लोकार्पण कार्यक्रम भएको छ । साधरण सभाको उद्घाटन गर्दै प्रदेश सभासद प्रकाश बराल पञ्चासे प्राज्ञ मञ्चले पोखरा २३ को विकास र इतिहास संरक्षणमा भुमिका खेल्नु...

कुरेचौरमा प्लाष्टिक मुक्त वातावरण एवम् जनचेतना कार्यक्रम

पोखरा/ पोखरा–१६ मा रहेको पर्यटकीय गाउँ कुरेचौरमा वातावरण संरक्षण एवम् सरसफाई सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन भएको छ। स्वाभिमान टोल विकास संस्था कुरेचौरका अध्यक्ष बासुदेव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १६ का वडा सदस्य रामचन्द्र...

यस्ता छन् कोलेस्ट्रोलबाट जोगिने ५ उपाय

कोलेस्ट्रोल भनेको हाम्रो रगतमा पाइने चिल्लो पदार्थ हो। यो चिल्लो पदार्थ सामान्य हुनु आवश्यक छ। सामान्यभन्दा बढी भयो भने त्यसलाई उच्च कोलेस्ट्रोल भनिन्छ। धेरैमा कोलेस्ट्रोल बढेको कुनै लक्षण देखिँदैन। रगत परीक्षणपछि मात्र ‘ब्लड कोलेस्ट्रोल’ बढेको थाहा...

एकाविहानै नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

पोखरा / आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६...

ठगी आरोपमा २ पक्राउ

पोखरा/ खेलमा खेलाडीबाट दर्ता शुल्क उठाएको र घोषणा गरेको पुरस्कारसमेत नदिई सम्पर्कबिहीन भएका दुई जना ठगी आरोपमा पक्राउ परेका छन । पक्राउ पर्नेमा अछाम सिउडी गा.पा. १ स्थायी घरु भई हाल पोखरा–६ जरेबर बस्ने...

राधाकृष्ण गुुरुकुलका लागि एक लाख पाँच रुपैयाँको अक्षयकोष सहयोग

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका लागि अद्वैत ज्ञान मार्ग शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौडा तनहुँले एक लाख पाँच रुपैयाँ अक्षयकोष रकम सहयोग गरेको छ । राधाकृष्ण मन्दिर...

आधुनिक दासत्व र मानव तस्करी विरुद्ध एक होऔँः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विश्वसामु नयाँ चुनौतीका रूपमा देखापरेको आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । कोपिला नेपालद्वरा पोखरामा आयोजित ‘दक्षिण एशियामा आधुनिक दासत्व र मानव...

सेकेण्ड नाईन गोरखा राईफल्स एशोसिएसन गण्डकी अध्यक्षमा सुबेदार चित्र मल्ल

पोखरा / सेकेण्ड नाईन गोरखा राईफल्स एशोसिएसन गण्डकी प्रदेशको ८ औ साधारण सभा तथा तेस्रो अधिवेशनले सुबेदार चित्रबहादुर मल्ल अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन भएको छ । एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा असुमे कृष्णचन्द ठकुरी,...

स्याङ्जाली दिदीबहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभा 

पोखरा/ स्याङ्जा घर वा माइत भैँ पोखरामा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्दे आएका महिला दिदी बहिनीहरू आबद्ध स्याङ्जाली दिदी बहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम पोखरामा सम्पन्न भएको छ...

मानव सेवा आश्रमलाई खौलालाँकुरी पोखरा सम्पर्क समाजको औषधी सहयोग

पोखरा/ पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १३ खौलालाँकुरीमा जन्मेर पोखरा आई बसेकाहरुको संस्था खौलालाँकुरी पोखरा सम्पर्क समाज, पोखराले मानव सेवा आश्रम कास्कीलाई औषधी सहयोग गरेको छ । समाजले शनिवार छोरेपाटनस्थित आश्रममा पुगेर २ लाख रुपैयाँ...

-->