आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एक वर्षअघि सवारी दुर्घटनामा परेकी शिक्षकको अझै होस आएन, बचाउन आर्थिक सहयोगको अपिल

पर्वत/जिल्लाको महाशिला गाउँपालिका–३ बालाकोटको बालारानी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक सरिता चापागाईँ सवारी दुर्घटनामा परेको एक वर्ष भयो । २०८० साल कार्तिक दुई गते बागलुङ भगवती मन्दिर दर्शन गर्न जाने क्रममा कुश्मा नगरपालिकाको अर्मादीमा भएको...

मंगला शिक्षा क्याम्पसका लागि गाउँपालिका अध्यक्षको परिवारबाट ५ लाख ७६ हजार सहयोग

म्याग्दी/म्याग्दीको मंगला गाउँपालिका–२,बावियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको देउसीभैलोमा एकैपरिवारबाट ५ लाख ७६ हजार सहयोग भएको छ । क्याम्पसले २ करोडको मुद्धती/अक्षयकोष तथा आर्थिक संकलन अभियानमार्फत समुदायमा सञ्चालन गरिरहेको देउसीभैलोमा अमेरिका र यूकेमा रहेका छोरी...

तनहुँमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

दमौली / तनहुँमा एक व्यक्तिले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। भानु नगरपालिका–८ गैरीफाँटका ४२ वर्षीय ओमनारायण श्रेष्ठले ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बञ्चरो प्रहार गरी हत्या गरेका हुन्। बञ्चरो प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि...

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठपर्व

काठमाडौं / आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट,...

मानव तस्करीमा यसरी जोडिए कोशीका मन्त्री अधिकारी

विराटनगर / कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीको गम्भीर प्रकरणमा तानिएको प्रसंग यति बेला चर्चामा छ । कानुन अध्ययन गरेका मन्त्री अधिकारी एमालेबाट निर्वाचित सांसद हुन् । सामान्य विधि...

राष्ट्रपतिले छालाको जुत्ता लगाएरै दिए अर्घ, सर्वत्र भयो आलोचना

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेल छालाको जुत्ता लगाएरै छठ पूजामा सहभागी भएपछि उनको आलोचना भइरहेको छ । काठमाडाैंको गाैरीघाटस्थित छठ पूजास्थलमा बिहीबार दिउँसाे राष्ट्रपति पाैडेल श्रीमती सविता पाैडेलका साथ सहभागी भएका थिए । त्यहाँ उनले...

छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य

सूर्यको पूजा आराधना : ललितपुरको सानेपास्थित राम मन्दिरसँगैको वाग्मती नदी किनारमा छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै महिला । तस्बिर : हरिराम भेटुवाल ...

छठ पर्व: अस्ताउँदो सूर्यलाई दिइयो अर्घ

काठमाडौं / बिहीबार छठ पर्वको मुख्य दिन व्रतीहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज (बिहीबार) मुख्य दिन हो। भोलि बिहान (शुक्रबार) उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ समापन हुन्छ। उखुको...

स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई

पोखरा/  यस वर्षको स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिएको छ । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, वाटुलेचौरले संचालन गरेको सो पुरस्कार प्रत्येक २/२ वर्षमा मानव सेवाको क्षेत्रमा...

३० वर्षपछि निरयघाटमा तोरण तारिंदै

बागलुङ/हरिवोधिनी एकादशीको अवसरमा बागलुङको निरयघाटमा ऐतिहासिक मेला आयोजना गरिने भएको छ । झण्डै ३० वर्षदेखि रोकिएको एकादशी मेलालाई जीवन्तता दिन राधाकृष्ण मन्दिर सेवा समितिले अगुवाई गरेको हो । हरिवोधिनी एकादशी मेला व्यवस्थापन समिति गठन गरेर...

-->