आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

छठ: सत्य बुझाउने श्रेष्ठ पर्व

भनिन्छ-भोको पेटमा धर्म हुँदैन, अनि धर्मबिनाको रोटीको पनि महत्त्व छैन। अर्थात् जीवन र धर्म, जीवनको स्रोत र संस्कारसँग जोडिनु नै मानव सभ्यताको नियमित जीवनचक्र हो। भर्खर उज्यालोको प्रतीक, धनधान्य र समृद्धिको प्रतीक अनि दिदीभाइ...

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै

काठमाडौं / सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५...

छठमा बेहुली झैं सिंगारिएका काठमाडौंका छठघाट

काठमाडौं / यमपञ्‍चक अर्थात् तिहार सकिएलगत्तै काठमाडौं उपत्यकामा छठको रौनक सुरु भएको छ । काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायत स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पूजाका लागि काठमाडौंका...

पर्वतको ‘तपाई हाम्रो सहकारी’का अध्यक्ष बालगोपाल श्रेष्ठविरुद्ध रेड नोटिस जारी

पर्वत / सहकारी ठगी गरेर एक वर्षदेखि फरार रहेका पर्वतको कुश्मामा रहेको ‘तपाईं हाम्रो सहकारी संस्था’का अध्यक्ष बालगोपाल श्रेष्ठविरुद्ध रेड नोटिस जारी भएको छ । २९ करोड रुपैयाँ ठगी गरेर फरार श्रेष्ठलाई इन्टरपोलले बुधबार रेडकर्नर...

माननीय दीपक मनाङेः हिरासतबाट निस्केर सपथ, कार्यकाल पुरा नहुँदै कारागारमा

पोखरा / गण्डकी प्रदेशसभाका बहालवाला प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) ले संवैधानिक अधिकारका लागि ४० दिनपछि सांसद पद नै त्याग्ने अन्तर्वार्ता दिएको ६० दिनभन्दा बढि बितिसकेको छ । हिन्दुहरुको चाड दशैको आरम्भमा उनले...

छठको दोस्रो दिन आज ‘खरना’

काठमाडौं / छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मंगलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका...

तिहार विदामा बालुवाटार छिरेका गण्डकीका स्वास्थ्यमन्त्री पाठकले प्रधानमन्त्रीसमक्ष राखे १२ बुँदे माग, पाए आश्वासन

पोखरा / गण्डकी प्रदेशका नागरिकलाई स्वस्थ राख्ने कसम खाएर हिडेका गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले तिहार विदालाई पनि प्रदेशवासीको हितमा उपयोग गरेका छन् । अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाएर काममा...

साउदी अरबको मरुभूमिमा पहिलोपटक हिमपात, मौसमविद् आश्चर्यमा

काठमाडौं / साउदी अरबका केही स्थानमा भारी वर्षा र हिमपात भएको छ । देशको अल-जाफ मरुभूमिमा इतिहासमै पहिलोपटक हिमपात भएको । भारी वर्षा र असिनापछि हिमपात भएको हो । यसलाई यस क्षेत्रको मौसममा ठूलो...

दीपक मनाङेलाई पक्राउ गर्न प्रहरी परिचालन

पोखरा / ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका गण्डकी प्रदेशसभाका सदस्य सांसद राजिव गुरुङ (दीपक मनाङे) लाई पक्राउ गर्न प्रहरीले सर्कुलर जारी गरेको छ। मंगलबार उनको पुनरावेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नहकुल...

-->