आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

राष्ट्रपति पौडेलले दुई बहिनीबाट लगाए भाइटीका

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका लगाएका छन्। राष्ट्रपति पौडेललाई उनीहरूले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन् । उनीहरूले राष्ट्रपतिलाई ओखर, बदामसहितका सौगात प्रदान...

भाइटीका सुरु, दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिँदै

पोखरा / तिहारअन्तर्गत आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई भाइटीका लगाइदिँदै छन्। दिदीबहिनीले दाजुभाइको आरोग्यको कामना गरी भाइटीका लगाउने क्रम सुरु भएको छ। भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर...

गगन नेवाः खलले लेखनाथमा गर्यो न्हूँदया भिन्तुना ¥याली

पोखरा / नेपाल संवत् ११४५ का अवसरमा गगन नेवाः खल पोखरा महानगरपालिका वडा नं ३२ को आयोजनामा आज लेखनास्तरीय न्हूँदया भिन्तुना ¥याली गरिएको छ । पोखरा-३२ स्थित प्राचीन तीर्थस्थल कालिका मन्दिरदेखि तल्लो गगनगांैडासम्म ¥याली...

बागलुङमा मनाइयो नेपाल संम्वत् ११४५

बागलुङ / नयाँ वर्ष नेपाल संम्वत् (न्हू दँ) ११४५ बागलुङमा एक कार्यक्रम गरी मनाइएको छ । शनिबार न्हू दँ मूल आयोजक समिति बागलुङको आयोजनामा नयाँ वर्ष ११४५ भव्य रुपमा मनाइएको हो । नेवार समुदायका धेरै...

आज भाइटीका, उत्तम साइत बिहान ११.३७ बजे

काठमाडौं / आज तिहारको पाँचौं दिन अर्थात भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउँदैछन् । आजको दिनलाई यमद्वितीया...

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला

काठमाडौं / दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाको दिन यसै मन्दिरमा गई पूजा, दर्शन...

नेपाल संवत् ११४५ प्रारम्भ: देशभर कार्यक्रम गरी मनाइँदै

काठमाडौं / नेपाल सम्वत् ११४५ आजबाट सुरु भएको छ । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति...

आज र भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?

काठमाडौं / यसपटक तिहारको भाईटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सञ्जिव अधिकारीले आज पनि मौसम बदली भई भाईटीकाको दिन अझै बढी मौसम बदली...

आज गाई, गोरु र गोवर्द्धन पूजा गरिँदै

काठमाडौं / कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने...

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं / नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० रहेको जनाएको छ । एक...

-->