आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

चन्द्रागिरिमा यसरी पोखिए प्रधानमन्त्री ओलीका काव्यिक भावना…

तिहार बिदाको समयलाई सदुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्याह्न परिवारसहित चन्द्रागिरि डाँडोमा पुग्दा वातावरण थोरै घमाइलो थियो । वरिपरीका जङ्गललाई हुस्सुले नछोपे पनि मौसम छ्याङ्ग खुलेको भने थिएन । स्वदेशी र...

पूर्णबहादुरको सारङ्गी फिल्म हेरेपछि…

हलमा नेपाली फिल्म हेर्दा धेरै पटक म मौन भएको छु। मौन हुनुको कारण, ‘यति झुर फिल्म बनाएर पनि उत्कृष्ट भन्ने हिम्मत कसरी गर्छन् ?’ बिहीबार रिलिज भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ सकिँदा पनि म हलमा उसैगरी...

पर्वतमा राती नौ बजेपछि देउसी निषेधित

पर्वत/दीपावलीको अवसरमा खेलिने देउसी भैलोले शान्ति सुरक्षामा खलबल पु¥याउन सक्ने भन्दै राती नौ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी...

अब शिशु जन्मनासाथ थप चार परीक्षण गरिने

काठमाडौं /— नेपाल सरकारले नवजात शिशुको लागि थप स्वास्थय परिक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा जन्मिने शिशुको थप चार स्वास्थ्य परीक्षण गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप...

आज तिहारको कुनै पर्व छैन: पञ्चाङ्ग निर्णायक समिति

काठमाडौ / नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज कात्तिक १६ गते शुक्रबारको दिन कुनै पनि चाडपर्व नभएको जनाएको छ । आज औंसीको दिन भए पनि तिहारको कुनै पर्व भने नपरेको समितिको भनाइ छ । यो...

लक्ष्मीपूजापछि झिलिमिली काठमाडौं

काठमाडौं / उज्यालो पर्व तिहारको मुख्य दिन लक्ष्मीपूजा, घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ । बिहीबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् । घर तथा...

कर्मकाण्ड गर्ने ३ सयबढी गुरु पुरोहितलाई सम्मान

बागलुङ/ श्रीरंङ्ग वैकटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र कुँडुले फेदीमा एउटै मञ्चवाट कर्मकाण्ड गर्ने ३ सय जना गुरु पुरोहित र पण्डितहरुलाई सम्मान गरिएको छ । दिवंगत स्वामी श्रीधराचार्यको २५ औँ पुण्यतिथीका अवसरमा धौलागिरी क्षेत्रमा रहेर विभिन्न...

कुलतविरुद्ध देश घुम्दै पाँचथरका राज थापा

बागलुङ/राष्ट्रिय झण्डा र लिफ्ट लेखेको कागज बोकेको युवा गह्रौ झोला बोकेर निस्केको छ । मंगलबार दिउँसो बागलुङ नगरपालिका नजिकै भेटिएका ती युवाको सन्देश छ, कुलतविरुद्ध लागौं । स्वदेशमै काम गरौं, बिदेश नजाऔं । उनी थिए...

यसरी गर्नुहोस् लक्ष्मीको पूजा (सामाग्री र विधिसहित)

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । कुकुरको पूजा गरिसकेपछि साँझमा धनधान्यकी देवी लक्ष्मीको विधि पूर्वक पूजा अर्चना गरिन्छ ।...

प्रमाणपत्र नहुँदा फर्केका ‘अयोग्य लडाकु’ बेरोजगार

बागलुङ/मध्यम खालको पढाइ थियो । घरको आर्थिक अवस्था कमजोर भएपनि उनले पढाईलाई निरन्तरता दिएका थिए । माओवादी जनयुद्द चलिरहेको थियो । नेताहरुले बुर्जुवा शिक्षा पढ्ने हैन, जनयुद्द सफल भयो भने जनवादी शिक्षा पढ्न पाइन्छ...

-->