आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

बढ्यो फूल खेती, व्यवसायिक बन्दै विद्यालय

पोखरा / तिहार सुरु भएसँगै फूलको कारोबार बढेको छ । यस पटक आयातितभन्दा नेपालकै फूल बजारमा बढी रहेको छ । पछिल्लो समय राजनीतिमा लाग्नेदेखि विद्यालयले समेत व्यावसायिक फूल खेतीमा लागेका पाइएको छ । स्याङ्जा संवाददाता...

महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९६६ सालमा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन महाकवि देवकोटाको काठमाडौँको डिल्लीबजारमा जन्म भएको थियो । देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा,...

कुकुर तिहार किन मनाइन्छ ?

कार्तिक कृष्ण चतुर्दशीकै दिन कुकुर तिहार पर्दछ, कुकुर तिहारको दिन उसको निष्ठा र साहसको सम्मान गरिन्छ । कुकुरलाई हिन्दु धर्ममा निष्ठा, सुरक्षा र न्यायको प्रतीक मानिन्छ । पौराणिक कथाहरूमा कुकुरलाई विशेष स्थान दिइएको छ,...

डा. किरण तिवारीले सम्हाले धौलागिरि अस्पताल

बागलुङ/धौलागिरि अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा नियुक्त भएका डा. किरण तिवारीले मंगलवारदेखि पद संहालेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तिवारीलाई यस अघिनै प्रमुखमा नियुक्ती गरेको थियो । मंगलवार उनलाई अस्पताल व्यवस्थापन...

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा आएको छ । यस पर्वलाई दाजुभाइ र दिदीबहिनीबिच विभिन्न उपहार पनि लिनेदिने पर्वका रूपमा पनि लिने गरिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो, तिहार ।...

निलम्बित मुख्यसचिव अर्याललाई सफाइ, २ जना दोषी ठहर

काठमाडौं / निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई अदालतले सफाइ दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले बुधबार उनलाई सफाइ दिएको हो। अर्यालविरुद्ध सुरक्षण मुद्रण घोटाला प्रकरणमा भ्रष्टाचार...

प्रकृति र संस्कृति पर्यटन विकासको आधार: पूर्वमुख्यमन्त्री अधिकारी

पोखरा/ नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृति पर्यटन विकासको मुख्य आधार भएको बताएका छन् । नेकपा (एमाले) पोखरा–१७ द्वारा आज आयोजित शुभकामना आदान प्रदान तथा चियापान...

पर्वत जिल्ला अस्पतालको आफ्नै खानेपानी आयोजना

कुश्मा / पर्वत जिल्ला अस्पतालले आफ्नै पानी पाएको छ । आफ्नो गोपाङघाट लिफ्टिङ खानेपानी योजना सम्पन्न गरेसँगै अस्पतालको करिब चार दशकदेखि रहेको पानीको अभाव समाधान भएको छ । कुनैबेला पिउने पानीको अभावले बिरामीको स्वास्थ्य...

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्वत/जिल्ला प्रहरी कार्यालय पर्वतले जबरजस्ती करणी मुद्दामा पाँच महिनादेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । पर्वतका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार जिल्लाको फलेवास नगरपालिका–६ देवीस्थानका २५ वर्षीय शक्ति श्रेष्ठलाई कास्कीको...

कागसम्बन्धी नौ रोचक तथ्यहरू

काठमाडौं / काग बुद्धिमान चरा हो । १२० भन्दा बढी प्रकारका चराको प्रजातिमा काग सबैभन्दा चतुर हुन्छ । तर कागलाई धेरैले गलत रुपमा लिने गरेका छन् । काग चराको कर्भिड्स परिवारमा पर्छ । यो परिवारमा...

-->