आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मानव सेवाका लागि मेचीकाली अभियान

बागलुङ/मानव सेवाका लागि शुरु भएको मेची महाकाली अभियानको टोली मंगलवार बागलुङ आएको छ । सडकमा अलपत्र परेका मानवको उद्दार गर्न टोली निस्केको थियो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले टोलीलाई स्वागत गरे । ‘मेचीमहाकाली राष्ट्रिय...

रास्वपाका कार्यकर्ता र रविका समर्थकद्वारा पोखरामा प्रदर्शन

पोखरा / सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा रास्वपाका कार्यकर्ता र समर्थकहरूले भने प्रतिशोधपूर्ण तबरले उनलाई फसाउन खोजिएको भन्दै मंगलबार पनि पोखरामा प्रदर्शन गरेका...

आजदेखि छठ पर्व सुरु

काठमाडौं / मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत...

स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेशको महत्वपूर्ण कामः मन्त्री पाठक

काठमाडौं / गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्र मानव जीवनको अभिन्न अंग भएकोले यस क्षेत्रका सुधारको लागि प्रदेश सरकारले महत्वपूर्ण कार्य गरीरहको बताएका छन् । नेकपा एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चले सोमबार काठमाडौंमा आयोजना...

५ करोड ठगी अभियोगकी बिनु शाक्य कम्बोडियाबाट पक्राउ

काठमाडौं / वैदेशिक रोजगारी ठगीलगायत विभिन्न मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक युवती कम्बोडियाबाट पक्राउ परेकी छन्। सिन्धुपाल्चोकको मान्खा घर भएकी बिनु शाक्यलाई कम्बोडियाको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) नोमपेनको समन्वयमा पक्राउ गरिएको नेपाल प्रहरीको...

अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालबालिकाको मृत्यु

बझाङ / बझाङमा अरिंगालको टोकाइबाट एकै घरका दुईजना बालबालिकाको मृत्यु भएको छ। थलारा गाउँपालिका-२ डोरगाउँकी डम्मरा खातीका ३ वर्षीय छोरा सुरवीर खाती र ५ वर्षीया छोरी सिया खातिको अरिंगालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी...

रवि लामिछानेलाई छठपछि बुटवल लैजाने तयारी

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल लैजाने तयारी गरेको छ । उनी कात्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानकै...

मौसमविद् भन्छन्: ‘काठमाडौंसहित यी ठाउँमा आज पानी पर्छ’

काठमाडौं / काठमाडौंमा आज पनि पानी पर्ने भएको छ । अपराह्नपछि काठमाडौंमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ‘काठमाडौंमा आज पनि वर्षा हुनेछ । अपराह्नपछि वर्षा हुने सम्भावना छ,’ मौसमविद् गोविन्द...

तिहार हिजै सकिएपनि आज पनि सार्वजानिक बिदा !

पोखरा/ सरकारले आज पनि तिहारको बिदा दिएको छ। भाइटीका लगाएपछि तिहार सकिएको मानिन्छ। हिजो (आइतबार) भाइटीका लगाएपछि यस वर्षको तिहार सकिएको छ। तर, तिहार सकिए पनि आज (सोमबार) सरकारी बिदा छ। सरकारी पात्रोमै यस वर्ष...

प्रधानमन्त्री ओलीले तीन बहिनीबाट लगाए भाइटीका

काठमाडौँ /प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् । प्रधानमन्त्री ओलीले आज बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीले स्वकीय सचिवालयले जनाएको छ । नेपाल...

-->