नेपाल संवत् ११४४ को सुदर्शन कपिला सिरपाबाट नेवाःखलः कास्कीलाई पुरस्कृत
पोखरा / नेपाल संवत् ११४४ को सुदर्शन कपिला सिरपाबाट नेवाःखलः कास्कीलाई पुरस्कृत गरिने भएको छ। नेपाल भाषा तथा सांस्कृतिक क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि काम गर्दै आएको झि पुचः (नेपाल भाषा तथा सांस्कृतिक सङ्घ)...
प्रेरक प्रसंग : प्रोत्साहनको महत्व
धेरै समयअघिको कुरा हो, १९औँ शताब्दीका चर्चित चित्रकार दाँते गेब्रियल रोजेटीसामु एक अधबैँसे मानिस पुगे । ती अधबैँसेका साथमा केही स्केच र चित्र थिए । उनी ती स्केच र चित्र रोजेटीलाई देखाएर त्यसबारे उनको सुझाव लिन...
सूर्यको उपासना गर्दै छठ पर्व सुरु
काठमाडौं / आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी मनाइने छठ पर्व आज (आइतबार) देखि सुरु भएको छ । यस पर्वले धनी, गरिब, मधेशी, पहाडी, हिन्दु, मुस्लिम, महिला, पुरुषलगायत सबै वर्ग, समुदाय...
१२ बर्षिया बालक प्रज्वल मल्ललाई भीमापोखरा समाजले गर्यो आर्थिक सहयोग
बागलुङ / जिल्लाको काँठेखोला-२ भीमापोखराका प्रज्वल मल्लको उपचारका लागि भीमापोखरा कल्याण समाजले आर्थिक सहयोग प्रदान गरेको छ । समाजले सञ्चालन गरेको प्रज्वलको उपचार कोषमा जम्मा भएको रकम शनिवार एक कार्यक्रमका विच प्रज्वलका वुवालाई हस्तान्तरण...
सुन्दर नगरी पोखरामा रात परेपछि चोक र सडकमा फोहोर फाल्ने समस्याले सास्ती
पर्वत / पोखरालाई ‘सुन्दर नगरी’, ‘सात तालको सहर’, ‘पर्यटनको हब’ लगायतका उपनामले पनि बोलाउने गरिन्छ । सफा र सुन्दर सहर अनि ताल सहितका पर्यटकीय स्थलहरूका कारण नेपाल आउनेमध्येका करिब सबैजसो बाह्य पर्यटकहरूले एक पटक...
छठ पर्वअन्तर्गत आज ‘खरना’
काठमाडौं/ मिथिलाञ्चलमा छठका व्रतालुले शनिबार ‘खरना’ विधि गर्दैछन् । कार्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ बाट व्रत शुरू गरेका श्रद्धालुले शनिबार पञ्चमी तिथिमा गरिने खरना गर्न लागेका हुन् ।
छठको दोस्रो दिन दिनभर उपवास बसेर साँझ...
छठको व्यापकता: पर्व एक, महत्त्व अनेक
छठ, आस्था र विश्वास मात्र होइन, सद्भावको पर्व हो। विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो। आजभोलि यसको व्यापकता बढ्दै स्वदेशमा मात्र होइन, सात समुद्रपारि पनि मनाउन थालिएको छ। जताततै छठको रौनक छ। अस्ताउँदो सूर्यलाई अर्घ...
पोखरा/ देशभर चिसो बढेकाले सचेत हुन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात सुरु भएकाले चिसो बढेको जनाएको छ ।
अरु क्षेत्रको तापक्रम पनि क्रमिक रूपमा...
पर्यटकको रोजाइमा रुप्से झरना
बेनी/ साथीहरुसँग मुुस्ताङ घुुम्न निस्किएका बेनीका गोपाल पौडेलको दस जनाको समूह बिहीबार दिउँसो करिब एक घण्टा म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ रुप्से झरना र अन्धगल्छी क्षेत्रमै भुल्यो ।
बेनी–जोमसोम सडकको छेउमै रहेको रुप्से झरनाको सुन्दरताले मुुस्ताङ हिँडेकी...
गैरकानुनी एपबाट टिकटक चलाए कारबाही
पोखरा / सामाजिक सद्भावमा नराम्रो असर पु¥याइरहेको भन्दै नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकबाट ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटक प्रयोगमा तत्काल रोक लगाउने’ निर्णय...