दृष्टिविहीन बस्ने पोखरा आश्रममा आगलागी, १ लाख नगद जल्यो
पोखरा / पोखरा महानगरपालिका-२९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिविहीन बसोबास गर्ने आश्रममा आगलागी भएको छ । दृष्टिविहीनहरुको समूह देउसीभैलो खेल्न गएका बेला बुधबार राति आगलागी भएको आश्रम सञ्चालक सुशील गोदारले जानकारी दिए । घर भाडामा...
भूकम्पपीडितको तिहार त्रिपालमुनि
रुकुम पश्चिम आठबिसकोट-१३ घेत्मास्थित लटाका दिपकसंगम थापाले दिदीको हातबाट निधारमा टीका र गलामा सयपत्री फूलको माला त्रिपालमुनिनै लगाए। कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले घर बस्न नमिल्ने गरी चिराचिरा पर्दा उनको...
बागलुङमा जीप दुर्घटना, एक जना गम्भिर घाइते
बागलुङ/ बागलुङमा जीप दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् ।
बुधबार राती बागलुङ नगरपालिका–९ तित्याङबाट बागलुङ बजार आउँदै गरेको ग २ च २६३३ नम्बरको बोलेरो पिकअप जीप बानपा–३ कृषि गाउँमा दुर्घटना भएको जिल्ला...
विधिपूर्वक लगाइयो भाइटीका, सकियो उज्यालो पर्व
पोखरा / प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्वपूर्ण पर्व आजैदेखि सकिएको छ ।
यमपञ्चक समेत भनिने...
भाईटीका महोत्सवमा ६८ पर्यटक सहभागी
पोखरा/ पर्यटकीय नगरी पोखरामा बुधबार आयोजित १६ औं भाईटीका महोत्सवमा देशविदेशका ६८ जना पर्यटकले उत्साहप्रद रुपमा सहभागिता जनाएका छन् ।
होटल संघ पोखरा नेपालले आयोजना गरेको यो महोत्सवमा नेपालसहित १५ देशका पर्यटक सहभागि भएको संघका...
यस्तो छ भाइटीकाको विधि, दिदीबहिनीलाई कस्तो टीका लगाइदिने ?
पोखरा / आज तिहारको मुख्य दिन, दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहे पनि दिनभरी नै टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक...
धौलागिरी एफएमको कार्यक्रममा नियमित श्रोता र कर्मचारी सम्मानित
बागलुङ /धौलागिरी एफएम ९८ दशमलव ६ मेगाहर्ज बागलुङको १९ औं वार्षिकोत्सव देउसीभैलो कार्यक्रमसहित सोमवार सकिएको छ । तत्कालिन धौलागिरी अञ्चलको पहिलो विधुतिय सञ्चार माध्यम धौलागिरी एफएमले वि.सं. २०६१ कार्तिक २७ बाट प्रसारण सुरु गरेको...
मान्छे टोक्ने कुकुर नियन्त्रणमा लिएपछि कटुवाचौपारीबासीलाई राहत
पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा रहेको एउटा सामुदायिक कुकुरले नै स्थानीयलाई हैरान बनायो। कुकुर घरपालुवा जनावर भएकाले सामान्यतः मानिसलाई आक्रमण गर्दैन । तर कटुवाचौपारीमा रहेको एउटा कुकुरले भने लगातार मानिसलाई नै आक्रमण गरेपछि घर...
टिकटक बन्द गर्ने निर्णयको महेश बस्नेतले गरे स्वागत
पोखरा / नेकपा (एमाले)का नेता महेश बस्नेतले टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले अन्य सामाजिक सञ्जाल र युट्युबमा पनि नियमन गर्नुपर्ने बताएका छन् ।
‘नेपालमा टिकटक ब्यान्ड...
सरकारको निर्णयमा के भन्छन् ‘टिकटक क्रियटर’हरु ?
काठमाडौं / सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा नयाँ बहस सुरु भएको छ । समाज टिकटकका कारण विभिन्न विकृतिहरु फैलिएको भन्दै केही समयका लागि टिकटक बन्द गर्न लागिएको सरकारको प्रवक्ता एवम्...