बागलुङ/ गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले एक महिनाको पारिश्रमिक भुकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने भएका छन । सुवेदीले शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका- १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पिडितका लागि एक महिनाको पारिश्रमिक प्रदान...
पोखरा / पोखरा महानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्रीसहित उद्धार टोली पठाएको छ। महानगरले वडाध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरीसहितको टोली राहत तथा उद्धारका सामग्रीसहित शनिबार साँझ प्रभावित क्षेत्रतर्फ प्रस्थान...
बागलुङ/ कर्णाली प्रदेशमा गएको भूकम्पबाट पीडित नागरिकहरुको उद्धार र उपचारमा सहयोग गर्न जिल्लाको बडिगाड गाँउपालिकाले स्वास्थ्यकर्मी सहित स्वास्थ्य सामाग्री पठाएको छ । भूकम्प पीडितको उद्धार र उपचारमा आफु पनि साथमा रहेको जनाउदै पालिकाले गर्दै...