सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

१० औं बागलुङ नगरसभा : बेरुजु घटाउन प्रस्ताव

सबैभन्दा धेरै बेरुजु आउने पालिकामा बागलुङ सूचिकृत भएपछि केही वर्षदेखि आलोचना समेत हुने गरेको थियो । उक्त आलोचना चिर्न बेरुजु घटाउने योजना नगरले ल्याएको हो । बागलुङ/ बागलुङ नगरपालिकाको दशौं नगरसभा बिहीबार सकिएको छ ।...

‘प्रदेश सरकारकोकनिका छर्ने शौख’

‘प्रदेश र स्थानीय तहको भूगोल भिन्नै, समस्या भिन्नैजस्तै भयो यस्तो व्यवहार गर्नुभएन, जग्गा प्राप्तिका लागि २१ पटक सिंहदरबार धाएको म नै हुँ’ पोखरा/ गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट समस्याको पोको बोकेर २१ पटक...

प्रशासनको आदेश लत्याउँदै कुश्मा : स्कुल बन्द नगर्ने

पर्वत/ कोभिड१९ संक्रणबढेको भन्दै संघीय सरकारले देशैभरिका विद्यालयहरु बन्द गर्न निर्देशन दिए पनि पर्वतको कुश्मा नगरपालिकाका विद्यालयहरु बन्द नहुने भएका छन् । बिहीबारनगरपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूलाई छलफलका लागि बोलाएर नगरपालिका विद्यालय नगर्ने निर्णयमा पुगेको हो...

विद्यालयमा कृषिको प्रयोगात्मक अभ्यास

बागलुङ/ प्राविधिक विषय पढेकाहरुले प्रयोगात्मक अभ्यास गर्दा सहरी क्षेत्र रोज्ने प्रवृत्ति धेरै छ । तर, बागलुङको बडिगाड गाउँपालिका २, खरबाङस्थित त्रिभुवन माविका विद्यार्थीले विद्यालयमै खेतीपाती गरेर प्रयोगात्मक अभ्यास गरेका छन् । उनीहरुले कक्षा १२ को...

एकहप्तामै दोब्बर संक्रमित, तेस्रो लहरको त्रास !

पोखरा/ गण्डकी प्रदेश सरकारबाट एकमात्र कोभिड उपचारका लागि तोकिएको सरुवा तथा संक्रामक रोग अस्पतालमा २ हप्ता अघिसम्म १, २ जनामात्रै कोभिड संक्रमित उपचाररत थिए । अस्पतालका निर्देशक विकास गौचनलाई लागेको थियो, ‘अब चाँडै यो...

भीड नगर्न बागलुङ प्रशासनको आदेश

बागलुङ/ प्रशासन कार्यालय बागलुङले सभा, सम्मेलन, मेला र महोत्सव गर्न रोक लगाएको छ । बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकले २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको हो...

‘महामारीले थला परेको खेलकुद उठाउन प्रतियोगिता’

गतवर्ष नै हामी गण्डकी प्रदेशकै महिला र पुरुष टिम बनाउन चाहन्थ्यौँ तर गण्डकीको महिला टिम नभएकाले महिला टिम खेलाउन असक्षम रह्याँै । कोरोनाको तेस्रो लहरको सन्त्रास छ । सन्त्रासकै बीच पोखरामा छोटो समयमै निकै लोकप्रिय...

‘भ्रष्टाचार रोक्न, सुशासनको अभ्यास बढाऔं’

बागलुङ/भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै अंगको समान चासो र हरेक नागरिकमा सुशासनको अभ्यास चाहिने सरोकारवालाले बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले बागलुङमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी छलफल तथा अन्तरक्रियामा...

मोहोरियामा घरघरै धारा

तनहुँ/भिमाद नगरपालिका ९, मोहोरियाकी रुञ्चीमाया रानासँग आधा रातमा राँको बालेर पानी खोज्दै कुवाँ धाएको लामो अनुभव छ । परिवारका सदस्य र वस्तुभाउलाई गाग्रीमा पानी बोकेर पु¥याउन मुस्किल थियो उनलाई । हरेक दिन खानेपानीको जोहोमा सास्ती...

एमाले म्याग्दीको अध्यक्षमा कटुवाल

बेनी/ नेकपा एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र कटुवाल निर्वाचित भएका छन् । शुक्रबार देखि म्याग्दी सदसमुकाम बेनीमा सुरु भएको नवौँ जिल्ला अधिवेशनबाट कटुवाल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । रघुगंगा गाउँपालिका–२ राखु निबासी नेता...

-->