दैनिक रेकर्ड ब्रेक: १२ हजार ३३८ जनामा कोरोना संक्रमण
पोखरा – पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २७ हजार ४९७ जनामा परीक्षण गर्दा साे संख्यामा संक्रमित फेला परेका हुन्।
आज ४ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या...
निष्क्रिय पौने तीन लाख बैंक खाताको पौने चार अर्ब निक्षेप बेवारिसे
काठमाडौं – बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले जम्मा गरेर २० वर्षसम्म प्रयोग नगरेको रकम तीन अर्ब ६६ करोड रहेको छ । सो रकम राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्ने तयारी छ । राष्ट्र बैंकले २९...
सुन्तला बेचेर मालामाल !
‘सुन्तला टिप्ने बेला भएपछि बगान ठेक्कामा लिनलाई घरघरै ठेकेदार आउँछन् । ठेकेदारको खोसाखोस हुन्छ । सुन्तलाको बजार राम्रै छ । मूल्य त्यति राम्रो पाउन सकेका छैनौं ।
तनहुँ/गाउँको पाखो बारीमा झण्डै दुई हजार सुन्तलाका बोट...
अनि उनी ५० वर्षपछि भेटिइन् …
म्याग्दी/काम खोज्दै भारत जाँदा हराएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५, शिख स्वातकी एक महिलाको पाँच दशकपछि बल्ल उद्धार गरिएको छ । रोजगारको सिलसिलामा ५० वर्षअघि भारत पुगेकी ७४ वर्षीया रामसुबा तिलिजाको भारतको मेघालायन राज्यको एक...
एकैदिन ७ सय बढी संक्रमित
पोखरा/कास्कीमा पछिल्लो २४ घन्टामा थप ७ सय ३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै गण्डकीमा बुधबारसम्म २ हजार ७८४ पुगेको छ । कुल सक्रिय संक्रमिमध्ये २ हजार ७११ जना होम आइसोलेसनमा छन् ।
संक्रमण...
बागलुङमा ६९ जनाको परीक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि
बागलुङ – पछिल्लो २४ घण्टामा बागलुङमा ५२ जना कोरोना संक्रमित थपिएका छन् । ६९ जनामा गरिएको परिक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ८७ पुगेको छ ।...
परीक्षण गरेकामध्ये ५२.६ प्रतिशतमा कोरोना पुष्टि
काठमाडौं – पछिल्लो २४ घण्टामा परीक्षण गरेकामध्ये ५२.६ प्रतिशतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीर कुमार अधिकारीले कुल पीसीआर परीक्षण भएकामध्ये देशभरको औसत संक्रमण दर ५२.६...
गाडी भाडा बढ्यो, लागू ‘नहुने’ !
‘भाडा समायोज भए पनि ठ्याक्कै कहिलेदेखि लागू हुन्छ भन्न सकिँदैन । अहिले क्याबिनेटबाट निर्णयमात्रै भएको हो । व्यवसायीले शर्तहरु मान्ने लिखित सम्झौता गरेपछिमात्रै लागू हुन्छ ।’
पोखरा/ गण्डकी सरकारले सार्वजनिक सवारीसाधन र ट्याक्सीको भाडादर बढाएको...
बाँझो जमिनमा तितेपाती खेती
स्याङ्जा/ धार्मिक र औषधीका रुपमा प्रयोग हुने तितेपाती स्याङ्जामा व्यवसायिक रुपले खेती गरिएको छ । खेतबारी लगायत जताततै त्यसै उम्रने तितेपातीको व्यवसायिकताको थाहा नपाएर खेर गइरहेका बेला स्याङ्जामा एक महिलाले यसलाई व्यवसायिक खेती गरेकी...
आयो २०७९ सालको पात्रो, वडा दशैं असोज १९ गते
पोखरा/ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार पारेको छ । समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन स्वीकृति समेत...