मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

अझै केही दिन मौसम बदली रहने

काठमाडौं / नेपालमा फेरि अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएको छ । उक्त मौसमी प्रणालीको कारण अझै केही दिन मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागल जनाएको छ । विभागले बुलेटिन जारी गर्दै...

तनहुँमा कोरोनाः तारोमा स्वास्थ्यकर्मी र कर्मचारी

तनहुँ/ तनहुँमा कोरोना संक्रमण दैनिक बढ्दो छ । दैनिक उकालो लागिरहेको संक्रमणबाट प्रायजसो स्वास्थ्यकर्मी र कर्मचारी प्रभावित बनेका छन् । फ्रन्टलाइनर स्वास्थ्यकर्मी र कर्मचारीमा देखिएको संक्रमणदरले समुदायस्तरमा कोरोना पुगिसकेको तथ्य देखाउँछ । भिमाद नगरपालिका६,स्थित भिमादप्राथमिक...

बेनीमा २३ स्वास्थ्यकर्मीमा संक्रमण

बेनी/ ५० सैयाको बेनी अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण फैलिएपछि आगामी आइतबारदेखि एक साताका लागि बहिरंग सेवा (ओपीडी) सेवा बन्द गरिने भएको छ । अस्पतालमा चिकित्सकसहित २३ जना स्वास्थ्यकर्मी संक्रमित भएपछि माघ ९...

स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि पर्वत अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

पर्वत / कार्यरत अधिकांश चिकित्सक, नर्सिङ स्टाफ तथा स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएको तथा त्यो क्रम हरेक दिन बढ्दै गएपछि पर्वत अस्पतालले आकस्मिक बाहेकका अन्य सेवाहरू स्थगन गरेको छ । निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. डी.बी क्षेत्रीका अनुसार...

कोरोना त्रास : वडिगाडमा बाहिरबाट भित्रिने बढे

बागलुङ/ कोरोना महामारीसँगै बाहिरि जिल्ला तथा बिदेशबाट आउनेको संख्यामा पनि बृद्धि भएको छ । महामारीका कारण बन्दाबन्दी हुने त्रासले घर फर्किनेहरु बढेका हुन् । बागलुङको बडिगाड गाउँपालिकाले राखेको तथ्यांक अनुसार गत मंसिर यता भारतबाटमात्रै...

हिउँ नपग्लिदाँ सिंगो गूर्जा गाउँमा आवतजावत ठप्प

म्याग्दी/ म्याग्दी जिल्लाको अति विकट मानिने धवलागिरी गाउँपालिका–१,गूर्जामा बाख्लो हिमपातका कारण आवतजावत बन्द भएको छ । समुन्द्री सतह देखी ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गूर्जा पुग्ने जंगलमा...

आगामी तीन दिनसम्म मौसम सुधार नहुने

काठमाडौं/आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा पश्चिमी वायुको प्रभावका कारण देशभर नै मौसममा बदली भएको छ । केही स्थानहरुमा वर्षा र हिमपात पनि...

टोपो खोलामा सुख्खा पहिरो : नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन / सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुख्खा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सवारी साधनहरु र...

कोरोना संक्रमित ह्वात्तै बढे, सर्तकता भएन

बागलुङ/ एक सातामै बागलुङमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बुधबार दिउसो सम्मको पिसिआर र एन्टिजेन्ट परीक्षणबाट बागलुङमा १ सय ८७ जना सक्रिय संत्रमितको संख्या पुगेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश...

सिर्जना : गाउँको याद

खाकी छन कि भोकि देख्न पाको छैन दुस्ख्यो होलान खुट्टा सेक्न पाको छैन । धेरै भयो गाउँबाट शहर पसेको साईला कस्तो होला जन्मगाउँ अझै पुग्न पाको छैन । आमाले दाउरा बेची शहर पढ्न पठाईन अझै पनि आमाको पाउ छुन...

-->