मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

सातवटै प्रदेशमा वर्षाको सम्भावना, चिसोबाट बच्न आग्रह

काठमाडौं/ देशका विभिन्न भागमा आज पनि हिमपात र वर्षा हुने भएको छ । आज बिहान सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउसो देशभर...

श्रीमानले छाडेपछि अलपत्र परिवार न्याय खोज्दै

बागलुङ/आफ्नै श्रीमानले धोका दिएपछि अलपत्र परेकी एक महिलाले छोराछोरी सँगै न्याय मागेकी छिन् । बागलुङको जैमिनी नगरपालिका १ कुश्मीसेराको पोखरीका प्रकाश शर्मा आचार्यले परिवारका सदस्य छाडेर भागेपछि श्रीमती मीना सहित दुइ छोरी र एक...

तनहुँ प्रशासनमा बार अनुसार सेवा

तनहुँ/ कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय तनहुँले बार अनुसार सेवा प्रदान गर्ने भएको छ । बुधबारदेखि आलोपालो गरेर बार अनुसार प्रशासनको सेवा प्रवाह हुनेछ । जिल्लाका १० स्थानीय तहलाई कुन बार सेवा दिने भनेर...

जन्मोत्सवमा अपाङ्ग विद्यार्थीलाई सहयोग

पोखरा/ जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएर पोखराका एक युवाले अपाङ्गता भएका विद्यार्थीका लागि शैक्षिक सामग्री सहयोग गरेका छन् । गण्डकी प्रदेश उपसभामुखका स्वकीय सचिव प्रकाश शर्माले आप्mनो ३० औ जन्मोत्सवका अवसरमा फरक क्षमता भएका...

आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं/ पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही...

भीरबाट खसेर श्रीमानको मृत्युपछि कलिला छोरीहरूको बिचल्ली

म्याग्दी/ साँघुरो कोठाभित्र… बेनी नगरपालिका–७,मंगलाघाटको कच्ची घरको एउटा भ¥याङ चढेर पुग्दा कुमारी तामाङ राई तीन छोरीहरू साँधुरो कोठाको चिसो भुईमा सुत्छन् । कोठाभित्र ग्याँस चुलोमा पाक्ने खाद्यान्न समेत छैन् । ओड्ने–ओच्छ्याउने लुगा समेत छैन्। कोठाभित्र निरन्तर...

सम्झौताबिनै काम, नक्कली बिलमा भुक्तानी प्रयास

बागलुङ/ तोकिएको समयमा योजना सम्झौता गर्ने, आर्थिक वर्षभित्र काम सकेपछि मूल्यांकन गर्ने र भुक्तानी दिने प्रक्रिया सामान्यतयाः सबै सरकारी कार्यालयमा छ । स्थानीय तहमा संचालित अधिकांश योजना आर्थिक वर्षभित्रै सक्नुपर्छ । त्यसपछि भुक्तानी लिइसक्नु...

कास्कीमा अत्यावश्यकबाहेकका सेवा बन्द

पोखरा / कर्मचारीमा कोरोना संक्रमण देखिएको र जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै कार्यालयका केही कर्मचारी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेको र थप...

गलकोटमा जिल्लाकै ठूलो फलफूल स्टोर

बागलुङ/दैनिक चल्ने यातायातका साधनले ल्याउने फलफूलले मौषमी फलफूल खान पाइन्थ्यो । बेमौषमी फलफूल पाउने संभावना थिएन । तर स्थानीय युवाले गलकोटमा बनाएको कोल्ड स्टोरले गलकोट मात्र नभई पश्चिम बागलुङका सबै बस्ती र बजारमा अहिले...

बागलुङमा बालबालिकालाई खोप लगाउन थालियो

बागलुङ/ बागलुङका बालबालिकालाई आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । विद्यालय तहका बालबालिकालाई खोप लगाउन थालिएको पहिलो पटक हो । आइतबार रामरेखास्थित सिदार्थ शिक्षा सदन र उपल्लाचौरस्थित वडा कार्यालयमा खोप लगाइएको थियो । पहिलो चरणमा...

-->