मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

आज गण्डकी प्रदेशमा हिमपातको सम्भावना

पोखरा/ मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो (बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि) प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ...

कोभिड मृतकका परिवारलाई राहत दिन्छौं : स्वास्थ्यमन्त्री

नवलपुर/ गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले कोभिडका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन प्रदेश सरकार गृहकार्यमा लागेको बताएकी छन् । राहत उपलब्ध गराउने देखिएको समस्या कार्यविधि संशोधन गरेर सल्टाउन...

अन्नपूर्णको महापण्डित बने सुवेदी

पोखरा/ रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराद्धारा आयोजित गोल्डकप महापण्डितको विजेता पोखरा ११ फुलबारीका अजुर्न सुवेदी बन्न सफल भएका छन् । पोखरामा माघ ६ देखि १५ गतेसम्म आयोजना भएको २० औं संस्करणको आहा रारा गोल्डकप...

सूचनाको आधारमा एक किलो सुनसहित रमेश सुनार पक्राउ

पोखरा – अवैधरुपमा लुकाइछिपाइ ल्याएको एक किलो ८ ग्राम सुनसहित पोखराबाट रमेश सुनार पक्राउ परेका छन् । काठमाडौंबाट माइक्रो बसमा पोखरा आउने क्रममा पोखरा-३० पावरहाउसबाट शनिबार राति उनी पक्राउ परेका हुन् । अवैधरुपमा सुनको ओसारपसार...

कावासोतीमा गैंडाको आक्रमणबाट एकको मृत्यु

नवलपुर/ नवलपुरमा गैडाको आक्रमणमा परी एक पुरुषको मृत्यु भएको छ । कावासोती नगरपालिका– १४ का ५२ बर्षिय खोरबहादुर मुसहरको गैंडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । शनिवार नारायणी नदीमा माछा मार्न...

पुर्कोटमा जनतासंग अध्यक्ष कार्यक्रम

स्याङजा – हरीनास गाउँपालिका-६ पुर्कोट स्याङजामा जनतासंग अध्यक्ष कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक हप्ताको शनिवार विभिन्न वडा तथा टोलहरुमा जनतासंग अध्यक्ष कार्यक्रम मार्फत जनता र जनप्रतिनिधीहरुबीच अन्तरकृया सन्चालन हुदै आईरहेको छ । जहाँ जनताले...

रत्नेचौरको तोरीबारीमा टीकटक बनाउन रोक

बेनी / पछिल्लो समय टीकटकजस्ता सामाजिक संजालमा भाइरल बनिरहेको म्याग्दीको रत्नेचौर गाउँमा पर्यटकहरुको चहलपहल धेरै भएपछि आजदेखि प्रवेश निषेध गरिएको छ । कोभिड–१९ को महामारी वृद्धि हुँदै गएकोले यहाँको तोरीबारीमा धेरै भीडभाड बढेको हुँदा जिल्ला...

तनहुँ मालपोतको सेवा बन्द

तनहुँ/ मालपोत कार्यालय तनहुँले आइतबारदेखी एक साता सेवा स्थगित गरेको छ । कार्यालयका कर्मचारीमा ओमिक्रोन भेरियन्टसँग मिल्दोजुल्दो लक्षण देखिएकाले आईतबारदेखि शुक्रबारसम्म सेवा स्थगित गरिएको मालपोत प्रमुख चिरञ्जीवी पौडेलले बताए । कार्यालयमा सेवाग्राहीको भीड हुने भएकाले...

अख्तियारले माग्यो छिस्ती स्वास्थ्यचौकीको कागजात

बागलुङ/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखराले बागलुङको जैमिनी नगरपालिका ८, छिस्ती स्वास्थ्यचौकीको कागजात मागेको छ । भवन निर्माणमा अनियमितता भएको आशंकामा आयोगले कागजात झिकाएको हो । यो भवन बनेकै वर्ष चुहिएको थियो...

माघभर स्कूल बन्द

पोखरा/ कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आगामी माघ मसान्तसम्म विद्यालय बन्दलाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसी व्यवस्थापन केन्द्रको बैठकले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै...

-->