स्याङजाको हरीनास गाउँपालिका १ खैरेकोट,घरेडीको घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण गरीएको छ । हरीनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरको नेतृत्वमा बृद्धभत्ता,एकल महिला भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । कुमारी बैक चित्रेभञ्याङसंगको समन्वयमा बिभिन्न...
बागलुङ/नेपालपत्रकार महासँघ धौलागिरी शाखाका संस्थापक संयोजक बिदुर खड्काको ७८ बर्षको उमेरमानिधनभएको छ । बुधबार बिहानउनको निधनभएको खड्काका परिवारका सदस्यले बताए । २०२१ सालमै पहिलोपटक गोरखापत्र दैनिकको संवाददाताभएर पत्रकारिता गरेका खड्का निरन्तर पत्रकातिरामा सक्रियथिए । मोफसलमा...