मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

धौलागिरी अस्पतालको अध्यक्षमा सर्कुवाका नारायण पौडेल

बागलुङ – चार महिनादेखि रिक्त रहेको धौलागिरी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जैमिनी सर्कुवाका नारायण प्रसाद शर्मा पौडेल मनोनित भएका छन् । पौडेल जनता मावि सर्कुवाका पूर्व प्रधानाध्यापक हुन् । गण्डकी प्रदेश सरकारले जैमिनी नगरपालिका-४ सर्कुुवाका...

कोरोनाले जिल्ला अदालतमा सेवा कटौती

बागलुङ/ जिल्ला अदालत बागलुङमा न्यायाधीशसहित अधिकांश कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा प्रभावित भएको छ । अधिकांश कर्मचारी बिरामी परेपछि कार्यालय आउनै नसक्ने भएपछि अदालतबाट प्रवाह हुने सेवाहरु कटौती गरिएको हो । मुद्दाका पक्षहरु धेरै स्थानबाट...

ल्याब बनेपछि गाउँमै सुत्केरी हुने बढे

बागलुङ/ ल्याब सेवा पाएपछि ग्रामीण स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको छ । गलकोटस्थित हटिया स्वास्थ्य चौकी र बडिगाडको ग्वालीचौर स्वास्थ्य चौकीमा सुत्केरी हुनेको संख्या बढेको हो । सामान्य समस्या भएपछि ल्याब अभावमा बाहिर रिफर...

गलकोटमा करेन्ट लागेर युवाको मृत्यु

बागलुङ/ गलकोटस्थित हरिचौर सबस्टेशनको विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । बिद्युत पोलमा काम गरिरहेको बेला गलकोट नगरपालिका वडा नं. ६ ठूलाथरमा २७ वर्षिय डम्बर थापालाई बिहिबार दिउँसो करेन्ट लागेको...

मलेसियाबाट फर्केका विकलाई कोरोनाले कुखुरापालनमा जगायो

बागलुङ/ कोरोना संक्रमणले संसारलाई पिरोल्नुअघि उनी मलेसियामा होटल क्षेत्रमा काम गर्थे । झण्डै १२ बर्षको बसाइमा उनले धेरै पैसा कमाउन सकेनन् । तर काम र सिप भने धेरै सिकेका थिए । गलकोट नगरपालिका–११ रिघाका...

बागलुङ कुश्मीशेरा सडक बनाउन मुख्यमन्त्रीको ध्यानाकर्षण

बागलुङ/ बागलुङ कुश्मीशेरा सडकखण्डअन्र्तगत गलुवामा पहिरोले क्षति पूर्याएको सडक तत्काल मर्मत गर्न माग गर्दै बागलुङका जनप्रतिनिधिले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । बुधबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेका जनप्रतिनिधिहरुको समुहले मुख्यमन्त्री कृष्णचन्द्र...

६ करोडको पुल टेको निकाल्दैमा भाँचियो !

पोखरा/ ६ करोड रुपैयाँमा बनेको पोखरा महानगर ३२ र ३३ वडा जोड्ने ‘लामगाडी’ पुल सञ्चालनमा नआउँदै भाँच्चिएको छ । निर्माण कार्य सकिएर परीक्षणका लागि पुलको ‘टेको’ निकालेको केही समयमै पुल चर्किन शुरु गरेको थियो...

मस्र्याङ्दी जलविद्युतको उत्पादन घट्यो

तनहुँ/ तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मस्र्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादनमा कमी आएको छ । चिसो बढेसँगै मस्र्याङ्दीको उत्पादनमा कमी आएको हो । चिसो भएकाले हिउँ नपग्लिएको कारण उत्पादन घटेको केन्द्रको प्रमुख बद्री फुयाँलले बताए...

नेपालको जनसंख्या २ करोड ९१ लाख, वृद्धिदर घट्यो

काठमाडौं/ नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार...

राष्ट्रियसभा निर्वाचनमा मतदान सुरु

काठमाडौं/ राष्ट्रियसभा निर्वाचनमा देशभर मतदान सुरु भएको छ । प्रदेशगत रुपमा भइरहेको निर्वाचनमार्फत १९ जना निर्वाचित हुनेछन् । मधेस र वागमतीमा २/२, प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट ३/३ जना निर्वाचित हुँदैछन् । निर्वाचन...

-->