मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

तनहुँको मादी नदीमा हाम फालेर एक महिलाको मृत्‍यु

तनहुँ – तनहुँको दमौलीस्थित मादी नदीको पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ । तनहुँको व्‍यास नगरपालिका-३ र व्‍यास नगरपालिका-४ जोड्ने मादी पुलबाट शनिबार दिँउसो हाम फाल्दा महिलाको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय...

प्रेस चौतारीको स्थापना दिवसः शहिद पार्कमा ‘डस्बिन’ बितरण

बागलुङ/प्रेस चौतारी नेपाल, बागलुङ शाखाले २४ औं स्थापना दिवसको अवसरमा बागलुङको शहिद पार्कमा फोहोर व्यवस्थापनका लागि ‘डस्बिन’ बितरण गरेको छ । बागलुङ नगरपालिका–१ बाङ्गेचौर स्थित शहिद पार्कको फोहोर व्यवस्थापनका लागि चौतारीले पाँच थान ‘डस्बिन’ बितरण...

प्युठान जिप दुर्घटना अपडेट : ८ जनाको मृत्यु, बेहुला-बेहुली घाइते

प्युठान/प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप ओखरपाटामा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमध्ये पाँचजना...

सांसद–जनप्रतिनिधिले तलब–भत्ता खाए,बाँकी कानून हावा खाए !

पोखरा/ गण्डकी प्रदेश सभा गठन भएर पहिलो बैठक बसेको शनिबार ४ बर्ष पूरा भएको छ । यो चार बर्षमा प्रदश सभाले ५० वटा कानुन पारित गरिसकेको छ । २ वटा प्रदेश सरकार निर्माण गरेर...

वडिगाडका अधिकांश वडामा हिमपात

वडिगाड/ बागलुङको बडिगाड गाउँपालिकाका अधिकांश वडामा हिमपात भएको छ । बिहिबारदेखि परेको अबिरल वर्षासगै शनिबार बिहानसम्म हिमपात भएको हो । हिमपातले बडिगाडका स्थानियको जनजिवन कष्टकर बनेको छ । यस वर्ष बडिगाडमा अहिले दोस्रो पटक...

प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना, ६ जनाको मृत्यु

प्युठान/ प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र ७ जना घाइते भएको डिएसपी सत्यनारायण...

एमालेमा प्रवेश गर्दै बाबुरामले भने, ‘सवै कम्युनिष्ट एक होऔं’

बागलुङ – बागलुङका बामपन्थी नेता बाबुराम नेपाली शुक्रवार नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेमा प्रवेश गर्दै बामपन्थी नेता नेपालीले श्रमजिवी जनताको पक्षमा काम गर्न र राष्ट्रिय एकतालाई सुदृढ गर्ने सवै कम्युनिष्टहरु एक हुनुपर्ने...

गण्डकीदेखि पश्चिम भोलिदेखि मौसम सुधार हुने

काठमाण्डौं/ पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर बदली र वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार...

हरिनासमा घरघरमै सामाजिक सुरक्षा भत्ता

स्याङ्जा/ स्याङ्जाको हरिनास गाउँपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । भौगोलिक दूरी तथा विभिन्न कारणले बैंकसम्म जान नसक्नेहरुका लागि पालिकाले घरघरमै पुगेर भत्ता वितरण गरेको हो । पालिकाले पहिलो चरणमा वडा नम्बर...

सायद अब पानीको लागि काकाकुल बन्नु नपर्ला !

बागलुङ/ वर्षाको समयमा बाढी पहिरोको चपेटो र हिउँदको समयमा मुहनामै पानी कम हुने भएकाले चाहिएको जति पानी नपाउँदा बागलुङ बजारका सर्वसाधारण मात्रै होइन,सेवा प्रदायक संघ संस्थाले समेत सास्ती खेप्छन् । मुहानदेखि बागलुङ बजारसम्मको लामो पाइपलाइनबाट...

-->