मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

म्याग्दीबाटै ई–पासपोर्ट लिन थालियो

बेनी/ जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट विद्युतीय राहदानी अर्थात् ई–पासपोर्ट आवेदन लिन थालिएको छ । राहदानी विभागको जिल्ला प्रशासन कार्यालयमा आवश्यक उपकरण जडान तथा कर्मचारीलाई प्रशिक्षाण् दिएपछि अब ई–पासपोर्ट वितरण लिएर विभागमा लाइन लाग्नुपर्ने बाध्यता...

नयाँ वन ऐन बन्छ : मुख्यमन्त्री पोखरेल

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले वन पैदावारको उपयोग गर्ने खालको प्रदेश वन ऐन निर्माण गरिने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशद्धारा वन अधिकार सुनिश्चितताको माग गर्दै संकलन गरिएको हस्ताक्षर व्यानर...

गर्भपतनको आरोपमा जेल परेकी महिला १० वर्षपछि रिहा

सान साल्भाडोर – गर्भपतनको आरोपमा जेल परेकी एल साल्भाडोरकी एक महिला १० वर्षपछि रिहा भएकी छन्। मध्य अमेरिकी मुलुक एल साल्भाडोर सरकारले उनलाई १० वर्षपछि जेलमुक्त गरेको हो। गर्भ तुहाएको आरोपमा ३० वर्षे काराबासको सजाय सुनाइएकी...

पोखरामा ठगीको नयाँ स्वरुप

पोखरा/ झट्ट हेर्दा भिआइपीजस्तो । सुटबुट लगाएर ट्याक्सी समात्ने अनि लेकसाइड जाने । लेकसाइडमा पुगेपछि राम्रो होटलमा समेत बस्ने अनि डाइभरलाई समेत सुवाउने अनि नम्बर राख्ने । दोस्रो दिन पनि जुन होटलमा छाडेको हो,...

गाउँगाउँमा प्राविधिक शिक्षालय : शिक्षामन्त्री पौडेल

पोखरा/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु्¥याउने घोषणा गरेका छन् । कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन मंगलबार शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा...

कास्कीमा किसान आफैले तोके खुल्ला दूधको मूल्य

पोखरा/ सरकारले बढाएको दुधको मुल्य अवैज्ञानिक र किसानको हित विपरीत भएको जिकिरसहित उनीहरुले मूल्यबृद्धिको घोषणा गरेका हुन् । किसानहरुको घोषणा अनुसार कास्कीमा फागुन १ गतेदेखि गरी जारी गरिएको मुल्य अनुसार भैंसीको दूध प्रतिलिटर १३०...

अब गलकोट नगरपालिकाको आफ्नै प्रहरी

बागलुङ/बागलुङको गलकोट नगरपालिकाले नगर प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ । नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या र सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि नगर प्रहरी गठन गर्न थालिएको हो । गतबर्ष नै नगर...

‘डिस्टोनिया’ भएका छोराको उपचारमा सघाउन गरिब परिवारको अपिल

स्नायु प्रणालीसम्बन्धी रोग (डिस्टोनिया) बाट ग्रसित पर्वतको मोदी गाउँपालिकाका एक किशोरको उपचारमा आर्थिक सहयोग गर्न उनको परिवारले अपील गरेको छ। मोदी गाउँपालिका–८ चित्रेको नेपाने घर भई हाल मोदी गाउँपालिका–६ डिमुवामा बस्दै आएका २१ वर्षीयदीनेश गुरुङको...

मंगलाका वडामै गर्भवतीको अल्ट्रासाउन्ड

बेनी/ म्याग्दीको मंगला गाउँपालिकाले वडामै पुगेर गर्भवती महिलाको भिडियो एक्सरे गरेको छ । ग्रामिण ’अल्ट्रासाउन्ट’ कार्यक्रमअन्तर्गत पायक पर्ने स्थानमा पुगेर सेवा दिने गरी वडा नंबर १ कुहुँबाट अभियानको सुरु गरिएको हो । वडाभित्र रहेका...

हिउँदमा पनि हिलाम्मे मैसम : भोलिदेखि फेरि पानी पर्ने

काठमाडौं/फेरि पनि नेपालमा पश्चिमी वायुको प्रभाव देखिएकाले पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ का केही स्थानमा हल्का पानी पर्ने सम्भावना छ । जलवायु शाखा...

-->