मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

बेग्लाबेग्लै स्थानमा सडक दुर्घटना : सात जनाको मृत्यु

पोखरा/ निरङ्कुश जहानियाँ राणा शासनबाट मुलुकलाई मुक्त गरिएको खुशियालीमा आज राजा त्रिभुवनलाई सम्झँदै देशभर उल्लासका साथ ७१औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइरहँदा राष्ट्रका विभिन्न भागमा भवितव्य, आगलागी, सडक दुर्घटना, जुवातास खेल्नेजस्ता असामाजिक गतिविधि र आपराधिक...

आज निर्वाचन दिवसः ‘दोहोरो नामावलीको समस्या हटाऔं’

बागलुङ/ आगामी निर्वाचनमा दोहोरो मतदाता नामावलीका कारण आउने समस्या समाधान गर्न बागलुङका राजनीतिक दलहरुले आग्रह गरेका छन् । निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन बागलुङका सबै राजनीतिक दलले तयार रहेको भन्दै हरेक निर्वाचनका समयमा देखिने...

झिलीमिली गाउँलाई केन्द्रीय बिजुलीको आश !

बागलुङ/ तमान गाउँका बीचैमा रहेको धनगौज्योति माध्यमिक विद्यालयमा रातभरि बत्ती बल्छ । विद्यालयको सुरक्षाका लागि बलेको बत्तीले तमानगाउँको शोभा बढाउँछ । झिलीमिली छ विद्यालय, सहरमा तिहार आएजस्तै । आसपासमा रहेको गाउँले पनि अँध्यारो महशुस...

‘साना उत्पादनको बजारीकरण गरौं’

बागलुङ/ साना उद्यमिहरुका उत्पादनहरुको बजारीकरणका लागि गण्डकी प्रदेशको राजधानी पोखरामा कोसेली घर सञ्चालनको प्रक्रिया सुरु भएको छ । गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले पोखरामा कोसेली घर सञ्चालन गरेर प्रदेशभर उद्यमीहरुले...

सामुदायिक सेवा केन्द्र बगरद्धारा रक्तदान कार्यक्रम

पोखरा/ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ३९ जना रक्तदाताले रक्तदान गरेका थिए...

जापानिजले देखेको केवलकार सपना !

पोखरा/ पोखराको सेदीदेखि सराङकोट केवलकार पहिलो पटक जापानीजले कल्पेका थिए । नेपाल राष्ट्रिय विकास पार्टी खोलेर पहिलो संविधान सभा चुनावमा होमिएका ताकासी मिहहाराले चुनावी घोषणा पत्रमा सेदी–सराङकोट केवलकार योजना राखेका थिए । उनले चुनाव...

दुई ओटा नागरिकता बनाएका युवक पक्राउ

पर्वत/ नक्कली कागजातहरू बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक युवालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पर्वतको कुश्मा नगरपालिका–११ पकुवामा बस्दै आएका आएका २५ वर्षीय...

जीर्ण भवन फेरेर विद्यालयको पक्की भवन

बागलुङ/ भूकम्पले चर्केपछि विद्यालय भवन जीर्ण थियो । बालबालिका पढ्न जोखिम भएपछि लामो समयसम्म भुईँमै पढाइयो । चौरमा राखेर पढाउँदा वर्षात्मा झरी र हिउँदमा चर्को घामको दुःख थियो । तर अहिले विद्यालय भवन बनेपछि...

जसले विदेशमा सिके, गाउँको माटो सिंचे

बागलुङ/ घर चलाउने खर्चको अभाव भएपछि गाउँको पाखोबारी अर्कैको जिम्मा लगाएर उनी विदेश पसे । जीवनको पहिलो विदेश यात्रा गरेका उनलाई मलेसियाको क्याम्रुन हाइल्याण्डको तरकारी बारीमा काम मिल्यो । आफुले गाउँमा गरेको परम्परागत तरकारी खेतीभन्दा...

आविष्कार केन्द्रलाई भए ठीकै छ : पुन

पोखरा/ म्यागासेस पुरस्कार विजेता महावीर पुनले केही वर्ष अगाडि नै घोषणा गरेका थिए,‘ पुरस्कार भारी भइसक्यो, अब कसैले नदिनू ।अवार्डको भारी धेरै भयो भने अगाडि बढ्न सकिँदैन ।’ सम्मान र पुरस्कार नदिन सार्वजनिक आह्वान...

-->