मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

धवलागिरी गाउँपालिकाको आफ्नै एम्बुलेन्स

बेनी/ म्याग्दीको धवलागिरी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गाउँपालिकाका बिरामीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले भन्सार छुटमा गाउँपालिकाको स्वामित्वमा रहने गरी एम्बुलेन्स...

रुखबाट खसेर रूमका थामबहादुरको मृत्यु

बेनी/ बेनी नगरपालिका–७, वीरेन्द्रचोकमा रहेको पीपलको रुख काटछाँट गर्दा लडेर एकजनाको मृत्यु भएको छ । पीपलको रुखको हाँगा काट्ने क्रममा लडेर गम्भीर घाइते भएका मालिका गाउँपालिका २ का थामबहादुर पुनको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु...

चर्चित ¥यापर आशिष ५० हजार धरौटीमा रिहा

पोखरा/चर्चित ¥यापर लाउरे ( आशिष राना) झण्डै २ महिनाको हिरासत बसाइपछि धरौटीमा रिहा भएका छन् । लागूऔषध मुद्दामा गएको पुस १५ गते पक्राउ परेका उनी मंगलबार जिल्ला अदालत कास्कीमा न्यायधीश बाबुराम सुवेदीको इजलासले उनलाई...

बालविवाह गर्नेलाई कारवाही माग

बागलुङ/ बालविवाह गरेका युवालाई प्रहरीले कारवाही प्रकृया अगाडि नबढाइ छाडेको भन्दै मानव अधिकार संगठन जिल्ला शाखा बागलुङले प्रशासनको ध्यानाकर्षण गरेको छ । संगठनका अध्यक्ष लक्ष्मीदेवी जिसीले प्रमुख जिल्ला अधिकारी रमेश ढकाललाई ध्यानाकर्षण पत्र बुझाइन् ।...

इन्धन घटाउन बायोमास

बागलुङ/ बागलुङ नगरपालिका १ मा रहेको मनसुन दालमोठ उद्योगमा चाहिने इनधनको डिजेल र बिद्युत खपतमा केही महिनादेखि कमी आएको छ । उनले काम थोरै गरेर इन्धन खपत घटेको होइन । उद्योगले इनधनका लागि जंगलमा पाइने...

भारतबाट सुटुक्क आएर नेपालमै सक्रिय थिए मानवतस्कर श्रीष

म्याग्दी/ भारतमा यौनगृह सञ्चालन गरेकी पार्वती चन्द श्रीषले यौन व्यवसायका लागि नेपालबाट युवतीलाई झुक्याएर लैजान श्रीमानलाई नेपालमै सक्रिय बनाउन खोजेको पाइएको छ ।लामो समयदेखि भारतमा वेश्यावृत्तिका लागि तोकिएका घरमा काम गरेकी चन्दले बेनी नगरपालिका–३,भकिम्ली...

जर्मन चिकित्सकले चलाए दन्त शिविर

तनहुँ/जिल्लाँको शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित ढोर फूलवारी शहीद अस्पतालमा तीनदिने दन्त शिविर सञ्चालन गरिएको छ । जर्मनीबाट आएका स्वंयसेवी दन्त विशेषज्ञसहितको टोलीले शिविरमा स्थानीयलाई सेवा दिएका हु्न् । जर्मनीबाट आएका ६ जनाको टोलीले शुक्रबारदेखि आइतबारसम्म...

यौन दुव्र्यवहार गर्ने पुरुष पक्राउ

पोखरा/ पोखरामा १५ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आइतबार दिउँसो करिब साढे २ बजे बालिकालाई यौन...

अप्रत्याशित असिनाको क्षति आँकलनबाहिर

पाेखरा/पोखरामा आइतबार असिनाले सडक अवरुद्ध भयो । मानिसहरु हिँडडुल गर्न सकेनन् । बजार अस्तव्यस्त पारिदियो । मानिस बाहिर निस्कन सकेनन् । साँझदेखि शहर सामान्य अवस्थामा फर्कियो । असिनाको अस्तव्यस्तता समाप्त भए । यही असिनाले किसानका...

दारी ग्याङको सहयोग

पोखरा/ दारी ग्याङको छैठौं वार्षिकोत्सबको अवसरमा दारी ग्याङ पोखराले माछापुच्छ्रे गाउँपालिका–४, स्थित श्री देउराली आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण गरेको छ । दारी ग्याङका सदस्यहरुले विद्यालयमा विद्यार्थीहरु माझ नै केक काटेर आफ्नो वार्षिकोत्सब...

-->