मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

मगर दिवसमा एकताको जोड

बागलुङ/४०औ मगर दिवस बागलुङमा भब्यरुपमा मनाइएको छ । मगर दिवसको अवसरमा सदरमुकामसहित ग्रामीण क्षेत्रमा पनि बिभिन्न कार्यक्रम हरु संचालन भएका थिए । सदरमुकाममा भएको कार्यक्रममा भने सहभागीले मगरहरुको एकतामा जोड दिए । उनीहरुले राज्यले दिएका...

किचलो अन्त्य गर्दै एमसीसी संसदबाट अनुमोदन

काठमाडौं । बहचर्चित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो ।नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावलाई सभामुख...

लागुऔषधसहित एक जना पक्राउ

बागलुङ/ जिल्ला प्रहरी कार्यालय बागलुङले ८१ थान एम्पुल लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । लागुऔषध लुकाईराखेको सूचनाको आधारमा खोजी गर्दा बागलुङ नगरपालिका–४ का अबिनाश बोहराको घरबाट लागुऔषध बरामद गरेको हो । बोहराको हातमा एक...

अभियुक्त फरार (?) पीडितलाई झन पीडा

पोखरा/ १७ वर्षीया नाबालिग गायिकालाई पटकपटक बलात्कार अभियोग लागेका नायक पल शाह (पूर्णविक्रम शाह) अझै फरार छन् । गायिकाका परिवारले गत बुधरबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिए लगत्तै फरार पललाई पक्राउ गर्न प्रहरीले...

युवा रेडक्रस पोखरा २६ मा विकास

पोखरा/ नेपाल युवा रेडक्रस सर्कल पोखरा २६ को शनिबार सम्पन्न १९औं साधारण सभा तथा १० औ अधिवेशनबाट विकास रानाभाटको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । ११ सदस्यीय समितिको उपाध्यक्षमा सूर्यचन्द राजभाट, सचिवमा...

पर्यटन पुनरुत्थानका लागि जलयात्रा

पोखरा/ पर्यटनको पुनरुत्थानको उद्देश्यका साथ नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटीभीए) गण्डकी प्रदेशको आयोजनामा धादिङको विशालटारस्थित मालिङ्गादेखि चरौदीसम्म जलयात्रा गराइएको छ । संघ आवद्ध ४० जना पर्यटन व्यवसायी सम्मिलित झण्डै १२ किरोमिटर दूरीको उक्त जलयात्रा नेपाल...

कालिकाको भेटी अब सिधैं बैंकको खातामा

बागलुङ/ बागलुङ कालिका मन्दिरको भेटी तथा सहयोग रकमलाई बैंकिङ प्रणालीमा व्यवस्थापन गर्नका लागि क्यूआर कोडमार्फत भुक्तानी सुरु भएको छ । प्रभु बैंक बागलुङ शाखाले मन्दिरलाई क्यूआर कोड उपलव्ध गराएको हो । क्यूआर कोड हस्तान्तरण गर्दै...

धौलागिरि अस्पतालमा भित्रियो शवबाहन

बागलुङ/ धौलागिरि अस्पालमा आफ्नै शववाहनबाट शव ओसार्ने व्यवस्था शुरु भएको छ । अस्पतालमा शव बाहन नभएपछि अन्य सवारी साधन खोज्दा धेरै महंगो हुने, भनेको समयमा नपाइने समस्या थियो । बागलुङ नगरपालिकाले १२ लाख लगानी गरेपछि...

‘दुव्र्यसनीलाई गोपनियता भंग हुने त्रास’

बागलुङ/ लागुऔषध प्रयोगकर्तामा एचआइभी र एड्सको संक्रमण कम गर्न बागलुङमा विभिन्न सामाजिक संघ संस्थाले गरेको प्रयास सकरात्मक देखिएको छ । स्वास्थ्य कार्यालय बागलुङसँगको समन्वयमा कम्युनिटी सपोर्ट ग्रुपले लागुऔषध प्रयोगकर्ताहरुलाई एचआइभी र एड्सबाट बच्ने उपायसहित सिरिन्ज,...

विद्यामन्दिरमा शोक सभा

बागलुङ/ विद्यामन्दिर माध्यमिक विद्यालयले पूर्व अध्यक्ष विदुर खड्का, पूर्व शिक्षक तथा चन्दादाता सूर्य प्रसाद मलेपति (मिलन गुरु) र देवेन्द्रराज अधिकारी स्मृति कोषका संरक्षक कमला अभिकारीको स्मृतिमा शुक्रबार शोक शभा गरेको छ । शोकसभामा बोल्दै विद्यालय...

-->