सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

‘पर्यटन प्रवद्र्धन गर्न पदमार्ग’

बागलुङ/गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेलले पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माणमा जोड दिएको बताएका छन् । बागलुङ पर्यटन विकास समितिसँगको संक्षिप्त भेटघाट कार्यक्रममा उनले सडक मात्र नभइ प्रमुख गन्तव्यहरुमा पुग्न पदमार्ग निर्माणमा पनि...

७५ युनिट रगत संकलन

पोखरा/फेसबुक ग्रुप एमआरआर पोखराको रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ । कोभिड महामारीमा रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा उक्त युनिट रगत संकलन भएको हो । विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय...

शोकमा गाउँ : क्षमताभन्दा १२ जना बढी सवार

तनहुँ/जिल्लाको बन्दीपुर गाउँपालिका ६ धरमपानी बाक्सेमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । आँबुखैरेनीको घुमाउनेघाटबाट धरमपानी आउदै गरेको ग १ ज ६५५५ नम्बरको बोलेरो जिप शुक्रबार राति साढे ८ बजे दुर्घटनामा परेको...

‘निषेधित’ देवघाटमा १२ हजार भक्तजन !

तनहुँ/रोना भाइरस फैलने जोखिमले शिल गरिएको तीर्थस्थल देवघाटमा माघे संक्रान्तिको दिन झण्डै १२ हजार भक्तजन पुगेका छन् । गोसाइँकुण्डबाट बगेको त्रिशुली र दामोदरकुण्डबाट बगेको कालीगण्डकीको संगम देवघाटको वेणीमा मकर स्नान गर्नाले पूण्य प्राप्त हुने...

सीमसार मास्दा घटे पानी चरा

पोखरा/ पोखरामा हिउँद होस या बर्खा विभिन्न प्रजातिका चराहरु जाडो तथा गर्मी छल्न आउने गर्दछन् । विभिन्न स्थानमा जानका लागि चराहरुको मार्गको रुपमा पोखरा समेत पर्ने गरेको छ । पोखरालाई तालहरुको सहर भनेर चिनिन्छ...

इतिहास खोतल्दै, भविष्य बनाउँदै गाइने दाइको सारंगी

काठमाडौं – झण्डै तीन दशकअघिसम्म बागलुङका मोतीलाल गायकको काम नै गाउँगाउँ डुलेर सारंगीको तालमा विरहको गीत गाउनु थियो । चार वर्षअघि भौतिक शरीर छाडेर जानुअघि ७५ वर्षको उमेरसम्म पनि उनले आफ्नो पुर्ख्यौली पेशा त्यागेनन्...

माघे संक्रान्ति किन र कसरी मनाउने ?

जाडो सिजन उत्कर्षमा छ । कतै हिमपात भइरहेको छ, कतै कठ्याग्रिने चिसो छ । ठिक यही मेसोमा हामी माघे संक्रान्ति मनाउँछौं । माघ महिनाको पहिलो दिन यो पर्व मनाइन्छ, जसको अनेक नाम छन् ।...

तनहुँ जीप दुर्घटनामा मृतकको सङ्ख्या ६ पुग्यो

तनहुँं/ जिल्लाको बन्दीपुर गाउँपालिका-६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। ग १ ज ६५५५ नम्बरको जीप दुर्घटनामा परी चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको...

म्याग्दीको एउटै स्कुलका १२ शिक्षक, विद्यार्थीमा कोरोना

म्याग्दी/ म्याग्दीको रघुगंगा गाउँपालिका ३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक एकैपटक शिक्षक र विद्यार्थी गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टी भएपछि शुक्रबार विद्यालयका अन्य शिक्षकसहित कर्मचारीमा...

धरमपानी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

तनहुँं – जिल्लाको बन्दीपुर गाउँपालिका-६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। ग १ ज ६५५५ नम्बरको जीप दुर्घटनामा परी चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु...

-->