शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

न्यायिक समितिमा साधन र श्रोत अभाव

बागलुङ, ६ वैशाख– पालिका तहमा न्यायिक समिति गठनको ४ वर्ष पुग्दा पनि साधन स्रोत अभाव भएको गुनासो बढेको छ । अधिकार क्षेत्रबारे अझै अन्यौल हुने र कतिपय मुद्दा गाउँमा मिलाइदिन बाध्यता हुनेसमेत भेटिएको छ...

कोभिड-१९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, ६ वैशाख– सरकारले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको...

आदर्शको स्वागत तथा सम्मान

बागलुङ, ६ वैशाख– पत्रकार महासंघको चैत २५ मा सम्पन्न अधिबेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई यहाँको एक सहकारीले स्वागत तथा सम्मान गरेको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आईतबार नेपाल पत्रकार महासंघ बागलुङका...

पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

बागलुङ, ६ वैशाख– सरकारले पाँच वर्षसम्मका बालबालिकालाई सोमबार भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । सोमबार खान छुटेकालाई मंगलबार पनि भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई...

‘स्कुल तत्काल बन्द नहुने, संक्रमण बढे स्कुलै जिम्मेवार !’

पोखरा, ६ वैशाख– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । त्यसमध्ये अधिकांश संक्रमित कास्कीका छन् । पछिल्लो समय पुष्टि भइरहेका कोरोना संक्रमित विद्यालयस्तरका बालबालिका छन् । आफ्ना स्कुलका विद्यार्थी र शिक्षकमा कोरोना...

मेइकूले दियो पोखरालाई ३५ हजार थान मास्क

पोखरा, ५ वैशाख– नेपालमा जापानी भाषा सिकाइरहेको जापानिज संस्था मेइकूले पोखरा महानगरलाई ३५ हजार थान ‘डिस्पोजेबल’ मास्क सहयोग गरेको छ । आइतबार पोखरा महानगरमा एक कार्यक्रम आयोजना गरी संस्थाका अध्यक्ष योगो आदाचीले नगर प्रमुख...

निरन्तर वर्षाले किसान उत्साहित

बागलुङ, ५ वैशाख– निरन्तरको खडेरीले आत्तिएका बागलुङका किसानले दुई दिनको वर्षापछि राहतको महशुस गरेका छन् । हिउँदेबाली भित्राएर मकै लगाउने बेलामा पानी नपरेकाले किसान निराश थिए । शुक्रबार र शनिबार बागलुङ आसपासका क्षेत्रमा वर्षा भएपछि...

करिडोरको मालढुंगा–बलेवा खण्ड मर्मत गरिँदै

बागलुङ, ५ वैशाख– कालीगण्डकी करिडोरको मालढुंगा–बलेवा विमानस्थल दश किलोमिटर खण्ड मर्मको काम सुरु भएको छ । नेपाली सेनाले ट्याक खोलेर कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना मर्मतको काम सुरु भएको हो । चैतको दोस्रो...

‘धौलागिरीको पत्रकारिता’ पुस्तक विमोचन

बागलुङ, ५ वैशाख– पत्रकार महासंघ बागलुङले तयार पारेको पुस्तक ‘धौलागिरीको पत्रकारिता’ को बिमोचन गरिएको छ । शनिबार आयोजित एक समारोहमा पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारीले पुस्तक बिमोचन गरेका हुन् । धौलागिरीको पत्रकारीता इतिहाँस समेटेर...

गण्डकीका अधिकांश ठाउँमा आज ७ घण्टा बिजुली नआउने

पोखरा, ५ वैशाख – गण्डकीका अधिकांश ठाउँमा आइतबार ७ घन्टा विद्युत अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण शाखा पोखराले विद्युत मर्मत गर्नुपर्ने भन्दै बिहान ७ देखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने...

-->