शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

पहिले सेतीले बगायो, अहिले हावाहुरीले उडायो

पोखरा, ५ वैशाख– स्थानीय पश्चिमी वायुका कारण शनिबार दिउँसो आएको हावाहुरीका कारण माछापुच्छ«े गाउँपालिका केही घरमा ठूलो क्षति पु¥याएको छ । माछापुच्छ«े गाउँपालिका २ चिप्लेटीमा रहेका ५ घरका टिनका छाना उडाउनुका साथै धनमाल पनि...

प्रगतिशीलको स्वागत तथा सम्मान

बागलुङ, ४ वैशाख– नेपाल पत्रकार महासंघको चैत २५ मा सम्पन्न महाधिबेशनबाट संघ प्रदेश र जिल्लामा नवनिर्वाचित कार्यसमितिका सदस्यहलाई प्रगतिशिल पत्रकार संघ बागलुङले स्वागत तथा सम्मान गरेको छ । संघले गण्डकी प्रदेश, बागलुङ शाखाका नवनिर्वाचित पदाधिकारीलाई...

महासंघले ‘एक ल्यापटप पत्रकारका साथ’ अभियान चलाउने

बागलुङ, ४ वैशाख– पत्रकार महासंघ बागलुङले सहि सूचना सम्प्रेषण र पत्रकारलाई प्रविधियुक्त बनाउनका लागि नयाँ अभियान सुरु गर्ने भएको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले क्रियाशिल पत्रकारका हात हातमा प्रविधि पु¥याएर सहि सूचना सम्प्रेषण...

पत्रकार महासंघ बागलुङ शाखाको पदभार ग्रहण

बागलुङ, ४ वैशाख– नेपाल पत्रकार महासंघ बागलुङ शाखाको नवनिर्वाचित कार्यसमितिका सदस्यहरुले पद तथा गोपनीयताको सपथसहित पदभार ग्रहण गरेका छन् । शनिबार एक कार्यक्रमबीच निर्वमान अध्यक्ष दिल शिरिषले नवनिर्वाचित अध्यक्ष नरेश कँडेल र अध्यक्ष कँडेलले...

जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आव्हान

काठमाण्डौ, ४ वैशाख– राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्‍वान गरेकी छन् । उनले आज अपराह्न ट्वीट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति...

बेरोजगारलाइ सीप मुलक तालिम

तनहुँ, ४ बैशाख– शुक्लागण्डकी ८, ढोरफिर्दीले बेरोजगार युवा युवती र गृिहणी महिलालाई सीपमूलक तालिम दिन थालेको छ । वडाले सिलाइ–कटाइ र च्याउखेती तालिममा जोड दिएको छ । तनहुँ प्राविधिक शिक्षालय भिमादसँगको सहकार्यमा वडा कार्यलयले २०÷२०...

अन्नपूर्ण पहिलोमा पूर्णिमाको पाइला

पोखरा, ४ वैशाख– कोरोना महामारीपछि सिजनको पहिलो आरोहण शुक्रबार अन्नपूर्ण पहिलोमा भएको छ । ८०९१ मिटर उचाइमा रहेको उक्त हिमालमा फोटो पत्रकार पूर्णिमा श्रेष्ठसहितको १४ जनाको टोलीले शिखर चुमेका हुन् । टोलीमा ३ जना...

पहाडी क्षेत्रमा पनि सर्पदंशको उपचार आवश्यक

बागलुङ, ३ वैशाख–  अघिल्लो शुक्रबार बागलुङको मुलपानीमा भेटिएको गोमन सर्प (किङ कोब्रा)लाई सर्प संरक्षण टोलीले सुरक्षित स्थानमा पठायो । तर, उक्त सर्प गाउँ नजिकै छाडिएकोले फेरि फर्केर गाउँमा आउन सक्ने भन्दै स्थानीय त्रसित छन्...

चट्याङले जलविद्युत आयोजनामा क्षति, तीन सय घर अन्धारमा

बागलुङ, ३ वैशाख– चट्याङले लघुजलविद्युत आयोजनाको प्रसारण लाईनमा क्षति पु¥याएपछि बागलुङको निसीखोलामा विद्युत आपूर्ति बन्द भएको छ । निसीखोलामा सञ्चालनमा रहेको बासखोला लघुजलविद्युत आयोनजनाको प्रसारण लाईनमा परेको चट्याङले तीन सय घरको वाईरिङमा क्षति पु¥याएको...

सडक कालोपत्रको माग गर्दै प्रशासन घेराउ

म्याग्दी, ३ वैशाख– एक वर्षदेखि अलपत्र म्याग्दीको सदरमुकाम बेनी बजारमा निर्माणाधिन मंगलाघाट–हाडेभिर–बगरफाँट सडक आयोजनालाई पुर्णता दिन माग गर्दै स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् । धुलो र हिलोले आजित भएका मंगलाघाटका बासिन्दाले सडक निर्माण सुरु गराउन दवावका...

-->