शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

लामो पुल घुम्ने पर्यटकलाई २० रुपैयाँ

बागलुङ, ८ वैशाख– नेपाल र संसारकै लामो मानिएको बागलुङ–पर्वत जोड्ने पुलमा शुल्क लिएर प्रवेश गराउन थालिएको छ । बागलुङ नगरपालिका वडा नं. १ को रामरेखादेखि पर्वतको पाङ जोड्ने ५ सय ६७ मीटर लामो पुलमा २०...

चन्दा संकलन गरी मन्दिर पुननिर्माण

बागलुङ, ८ वैशाख– चन्दा संकलन गरी बागलुङ नगरपालिका–८ सिगानाको एक मन्दिर पुननिर्माण गरिएको छ । सिगानाको साँयकोटमा रहेको दुई सय वर्ष पुरानो कमलजैशीको मन्दिर पुननिर्माण गरिएपछि आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । झण्डै...

पत्रकार महासंघ कास्कीको पदस्थापन

पोखरा, ८ वैशाख– नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापना भएको छ । महासंघ कास्कीको चैत २५ गते भएको निर्वाचनले विमला भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । पदस्थापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ...

बलेवामा दश दिन बन्दाबन्दी

बागलुङ, ७ वैशाख– विद्यालय र समुदायमा ठुलो संख्यामा कोरोना संक्रमणको पुष्टी भएपछि बागलुङको बलेवा क्षेत्र दश दिनका लागि बन्दाबन्दीको घोषणा गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले मंगलबार रातीदेखि लागुहुनेगरी...

सुविधामा विवाद, फोनमा भनाभन

बागलुङ, ७ वैशाख– लेखापालको नियुक्तीदेखि सुरु भएको विवाद सतहमा आएपछि सदरमुकामस्थित विद्यामन्दिर माध्यमिक विद्यालय पुनः विवादमा तानिएको छ । गत माघ अन्तिम साता लेखापाल नियुक्त भएकी टुककुमारी शर्माले विद्यालयबाट लिएको अनाधिकृत सुविधाको विषय चर्चामा...

कोरोना संक्रमणप्रति सदरमुकाममै बेवास्ता

बागलुङ, ७ वैशाख– सोमबार सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यसअघि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको अति जोखिम जिल्लामा विद्यालय बन्द गर्न आग्रह गरेको थियो । तर बागलुङका विद्यालयहरु बन्द...

कालिकामा भीड, न मास्क न सामाजिक दुरी

बागलुङ, ७ वैशख– गण्डकी प्रदेशकै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा मंगलवार बिहानैदेखि भक्तजनको भीड लागेको छ । कोरोना महामारीका बीच कालिकामा देशका बिभिन्न स्थानबाट भक्तजन पुगेका हुन् । चैत्राष्टमीको अवसर पारेर कालिका दर्शन गर्न...

मुख्यमन्त्री गुरुङद्वारा चैतेदशैँको शुभकामना

पोखरा, ७ वैशाख– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्न चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको बताएकाछन् । नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व चैतेदशैँ...

जनताले दुख पाउनेगरी रापताप सुरुभयो : सापकोटा

बागलुङ, ७ वैशाख– गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले गणतान्त्रिक व्यवस्थामा समेत जनताले दुख पाउनेगरी रक्तपात सुरु भएको बताएका छन् । पञ्चायत र राजतन्त्रको अन्त्यका लागि संघर्षमा होमिएकाहरु समेत गणतन्त्रमा...

अन्नपूर्ण हिमाल चढेकी पत्रकार पूर्णिमालाई सम्मान

बेनी, ६ बैशाख– दुई बर्षको तयारी र मेहनतपछि पत्रकार पुर्णीमा श्रेष्ठले उत्तरी म्याग्दीमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेकी छन् । अन्नपूर्णको चुचुरोमा शुक्रबार पहिलो पटक नेपाली महिलाको पाइला...

-->