शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

सडक चौडा पार्न नमिल्ने गरी छेवैमा घर

बागलुङ, १० वैशाख– पालिकाले ध्यान नदिंदा रणनीतिक सडकहरु साँघुरा बनेका छन् । सडक छेवैमा घर बनाउने क्रम पनि बढेको छ । यसरी बनाएका घरले सडक चौडा पार्ने काममा समेत समस्या पर्ने देखिएको छ । राष्ट्रिय...

शुरुभयो रोकिएको सिँचाइ आयोजनाको काम

बागलुङ, १० वैशाख– कोरोना महामारीका कारण रोकिएको बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ दादराखोला सिँचाइ योजना दुई वर्षपछि शुरु भएको छ । यो आयोजना निर्माण भएमा काठेखोला गाउँपालिका–५ को लाम्खु, बिरौटा र ठूलढुङ्गाका खेत तथा बारीका...

राजाको चौतारो पुनः निर्माणमा नेपाली सेना

पोखरा, १० वैशाख– पोखरा ३२ मा ‘राजाको चौतारा’ नामक एक चौतारो छ । चलनचल्तीको भाषामा लेखनाथको ब्रह्मरुपा माविको प्राङ्गणमा रहेको राजाको चौतारोलाई २०६२÷०६३ को जनआन्दोलनपछि ‘जनताको चौतारो’ भन्न थालियो । तर, मुखमा झुण्डिएको नाम...

खेल संस्थामा कार्यकर्ता, खेलकर्मी बाहिर

पोखरा, १० वैशाख– गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद विधेयक ल्याएसंगै खेलकुदमै समर्पित भएका खेलकर्मीहरुमा छुट्टै खुसी ल्याएको थियो । विधेयकले खेलकुदको वेथिति हटाउने र खेलसहित खेलाडी तथा खेल संघलाई न्याय दिने आशा गरिएको थियो...

करेन्ट लागेर गोरखामा एक युवकको मृत्यु

गोरखा, १० वैशाख– करेन्ट लागेर गोरखामा एक युवकको मृत्यु भएको छ । गोरखा नगरपालिका–६ मा करेण्ट लागेर रुकुम पश्चिमका ३२ वर्षीय थलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दरबारमार्गको सडक ढलान...

खुर्कोटका माधवलाई नेपाली हातको सहयोग

पर्वत, १० वैशाख– मेरुदण्ड पक्षघात भई विगत ६ वर्षदेखि बिस्तारामा परेका पर्वतको कुस्मा नगरपालिका–२ खुर्कोटका ३७ वर्षीय माधव गिरीलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको छ ।सकारात्मक परिवर्तनका लागि नेपाली सहयोगी हातले चलाएको अभियानबाट संकलन भएका...

एक किलो गाँजासहित तीन युवा पक्राउ

तनहुँ, ९ बैशाख– तनहुँबाट गाजासहित तीन जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ का २५ बर्षीय आकाश मगर, स्याङजाको पुतलीबजार नगरपालिका–१४ का १८ बर्षीय जगदीश क्षेत्री र कास्कीको पोखरा महानगरपालिका–१७...

भीमादमा वडाअध्यक्ष र सेवाग्रही बीच मारमुंग्री

तनहुँ, ९ वैशाख– भिमाद नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बुद्धीमान श्रेष्ठ र सेवाग्राही चिरञ्जिवी खनालबिच हात हालाहाल भएको छ । विहीबार विहान घटना भएको हो । सामाजिक सञ्जाल फेसबुकमा दिउँसो यी दुुई बिचको घम्साघम्सी...

छैरो गाउँ सुधार समितिको अध्यक्षमा रसाइली

मुस्ताङ, ९ वैशाख– मुस्ताङमा मुखीया प्रथा हटेको पहिलो गणतान्त्रिक गाउँ हो छैरो । घरपझोङ गाउँपालिका–१ मा पर्ने यो गाउँमा मुल बसोबास गर्नेको खोजी हुन थालेको छ । यहाँ पहिलेदेखि बस्दै आएका र विभिन्न कालखण्डमा बसाई...

कोरोना प्रभावः कुश्माका विद्यालय एक हप्ता बन्द

पर्वत, ९ वैशाख– कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि पर्वतको कुस्मा नगरपालिकाभित्र रहेका विद्यालयहरू एक हप्ताका लागि बन्द गरिएका छन् । बिहीबार कुस्मा नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाको कार्यालयका कर्मचारीहरू, सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक बिचमा भएको संयुक्त...

-->