शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

श्वासप्रश्वासको समस्यापछि हेलिकोप्टरबाट उद्दार

बागलुङ, ११ वैशाख– कोरोना संक्रमण पछि नेगेटिभ रिर्पोट आइसकेका बिरामीमा श्वासप्रश्वासको समस्या देखिएपछि बागलुङका एक बिरामीलाई हेलिकोप्टरबाट काठमाण्डौ पठाइएको छ । शनिवार दिउसो बानपा १० का ७१ बर्षिय पुरुष बिरामीलाई काठमाण्डौ पठाइएको हो । १७...

भिमाद नगरपालिकाले भन्यो, ‘सामान्य घटनालाई अतिरञ्जित गरियो’

तनहुँ, ११ वैशाख– भिमाद नगरपालिका–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठ र सेवाग्राही चिरञ्जिवी खनालबीचको मुक्का प्रहार प्रकरणलाइ भिमाद नगरपालिकाले सामान्य घटनालाइ अतिरञ्जित गरिएको जनाएको छ । शुक्रबार भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाद्धारा हस्ताक्षरित अपिल सार्वजनिक गर्दै...

म्याग्दीका गजेन्द्रको शव साढे ४ महिनादेखि शवगृहमै

पोखरा, ११ वैशाख – म्याग्दीका जगेन्द्र पुनले अघिल्लो वर्ष पुसअघिका धेरैजसो महिना न घर भन्न पाए, न निर्धक्क भएर हिँडडुल गर्न । प्रहरी हिरासत र कारागारका चिसा छिँडिमै उनले जीवनको उत्तरार्ध  बिताउनुपर्‍यो । नेत्रविक्रम चन्द...

अन्नपूर्ण प्रथम आरोहणमा रेर्कड राख्ने महिला फोटो पत्रकारलाई फोटो पत्रकारकै सम्मान

पोखरा, ११ वैशाख – फोटो पत्रकार तथा हिमाल आरोही महिला पूर्णिमा श्रेष्ठलाई पोखराका फोटो पत्रकारहरुले सम्मान गरेका छन् । अन्नपूर्ण प्रथम आरोहण गरेर इतिहास रच्दै समग्र फोटो पत्रकारको गौरव बढाउन मद्दत पु¥याएकाले बधाईसहित सम्मान प्रदान...

६ छोरी जन्मिएपछि श्रीमान बेपत्ता

बेनी, ११ बैशाख– म्याग्दीको विकट धवलागिरि गाउँपालिका २, लुलाङकी ३७ वर्षीया सुकमाया विक विवाह गर्दा १६ वर्षकी थिइन् । परिवारको आर्थिक स्थिति कमजोर रहेको अवस्थामा माइतीले २७ वर्षीय पूर्णबहादुर विकसँग विवाह गरिदिए । १७...

हिमालपारी १७३ जनाले लगाए खोप

मुस्ताङ, १० वैशाख– हिमालपारीको जिल्ला मुस्ताङमा १ सय ७३ जनाले कोरोना भाईरस (कोभिड–१९) बिरुद्धको खोप लगाएका छन् । वैशाख ७ गतेबाट सुरुभएको दोस्रो चरणको खोप अभियानमा उनीहरुले खोप लगाएका हुन् । स्वास्थ्यकर्मी, सरकारी कार्यालयका कर्मचारी,...

नवलपुरको पहाडी गाउँ सर्दीमा अस्थायी प्रहरी चौकी

नवलपुर, १० वैशाख– नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं.४ अन्तर्गतको पहाडी गाउँ सर्दीमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । बिनयी त्रिबेणीको वडा नं. ४ पुरै र ३ र ४ का आशिंक गाउँ कार्यक्षेत्र...

बुलिङ्गटारमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १५ जना घाईते

नवलपुर, १० वैशाख– नवलपुरको पहाडी गाउँपालिका बुलिङ्गटारमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १५ जना घाईते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ । बुलिङटारको वडा नं....

नेपाली सहयोगी हातद्धारा युवा वर्षमा सामग्री सहयोग

पर्वत, १० वैशाख– सामाजिक सेवामा सक्रिय रहेको ‘सकारात्मक परिवर्तनका लागि नेपाली सहयोगी हात’ अभियान मार्फत पर्वतको कुस्मा नगरपालिका–७ गोदाममा रहेको एक विद्यालयमा बिभिन्न सामग्रीहरु हस्तान्त्रण गरिएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी एन नाइन्टी...

बागलुङका विद्यालय एक सातालाई बन्द

बागलुङ, १० वैशाख – कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बागलुङ नगरपालिकाभित्र रहेका विद्यालयहरू एक हप्ताका लागि बन्द हुने भएका छन् । बागलुङ नगरपालिकाले शुक्रबार एक सार्वजनिक सूचना मार्फत वैशाख १२ गतेदेखि १९ गते सम्मका...

-->