शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

सामुदायिक प्रहरीको अभियान,‘तपाईको मास्क खोइ ?

म्याग्दी, १५ बैशाख – म्याग्दीमा सामुदायिक प्रहरी सेवा केन्द्रले तपाइको मास्क खोइ ? भन्ने अभियान सुरू गरेको छ । समुदायस्तरमै कोरोना फैलिएपछि अनिवार्य मास्कको प्रयोग गर्न प्रहरीको बर्दीसहितका स्वयंसेवक खटिएका छन् । विभिन्न भेगबाट...

धौलागिरी हिमालको आरोहणका लागि पत्रकार पूर्णिमा श्रेष्ठ बेसक्याममा

म्याग्दी, १५ बैशाख- पत्रकार पूर्णिमा श्रेष्ठ सहित चार नेपाली महिला धौलागिरि हिमालको सफल आरोहण गर्न बेसक्याममा पुगेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नारच्याङ अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण...

विदेश जाने नाममा ठगिएको १ करोड फिर्ता

बागलुङ, १५ बैशाख- नेपालको बढी रेमिटान्स भित्रिने बागलुङ जिल्लाबाट वैदेशिक रोजगारको लागि झण्डै १ लाख जना विदेशिएका छन् । देशमा रोजगार नभएको भन्दै जिल्लाबाट हरेक बर्ष ५ हजार भन्दा बढी जनशक्ति विदेशीने सरकारी तथ्यांक...

‘फ्लोर क्रस’ को डरले ३ दलका सांसद रिसोर्टतिर

पोखरा, १५ बैशाख- गण्डकी प्रदेश सरकारविरुद्धको अविश्वासको प्रस्तावमाथि सोमबारदेखि प्रदेश सभाको विशेष अधिवेसनमा छलफल चलिरहेको छ । अविश्वासको प्रस्ताव ल्याउने ३ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरु सोमबारदेखि नै लेकसाइडको...

पिएनमा झडप: शुल्क घटाउन माग गर्ने विद्यार्थीमाथि प्रहार

पोखरा, १४ वैशाख- पोखराको बगरमा रहेको पृथ्वीनारायण क्याम्पसमा आन्दोलनरत विद्यार्थीहरुमाथि प्रहार हुदाँ ३ जना घाइते भएका छन् । विभिन्न माग सहित क्याम्पस प्रशासनमा ताला लगाइ आन्दोलनमा रहेका थिए । तर क्याम्पसमा ताला लगाउँदा परिक्षा...

ऋषिङ धारापानी दुर्घटनामा एकको मृत्यु, १६ घाईते

तनहुँ, १४ बैशाख– मंगलबार दिउँसो तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–५ की २५ बर्षीया मनु थापा रहेकी छन् । दमौलीबाट भिरकोट जादै गरेको ग...

अपाङ्गता भएकालाई कुखुराका चल्ला

पोखरा, १४ वैशाख – अपाङ्ता भएका व्यक्तिलाई जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ पोखरामा बीउ पूँजीका रुपमा कुखुराका चल्ला वितरण गरिएको छ । नेपाल अपाङ्ग समाज सेवा संघ केन्द्रीय कार्यालय, पोखराको पहल एवम् गण्डकी प्रदेश सामाजिक...

प्रदेश प्रयोगशालामा पीसीआर परीक्षण गर्नेहरुले पनि जोखिम भत्ता पाएनन्

पोखरा, १३ वैशाख– गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाए पीसीआर परीक्षण रोक्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । उनीहरुले। गएको साउनदेखि घोषित जोखिम भत्ता नपाएको दुखेसो गर्दै अग्रपंक्तिमा खटिनेहरुलाई घोषणा गरिएको जोखिम...

गण्डकीमा कोरोनाबाट एकै दिन ४ जनाको मृत्यु

पोखरा, १३ वैशाख– गण्डकीमा कोरोनाबाट एकैदिन ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २, म्याग्दी र स्याङजाका १/१ जना छन् । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १५ पुगेको छ...

निशेध क्षेत्रबाट आएपछि फिर्ता

बागलुङ, १३ वैशाख– कोरोना संक्रमण तीब्र भएपछि बागलुङ नगरपालिका वडा नं. १२, १३ र १४ को बलेवा क्षेत्रमा निशेधाज्ञा लगाइएको छ । तर बानपा १३ बाट सिफारिस लिएर स्थानीय महेन्द्रबहादुर पाठक जिल्ला प्रशासन कार्यालयमा...

-->