शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

कम पारिश्रमिकले युवामा छैन आकर्षण !

बागलुङ, १३ वैशाख– दिनभर गोरु खेद्न सके बेलुका ८ सय ५० रुपैयाँ ज्याला आउँछ । नत तोकिएको काम सक्नै पर्ने दबाब नत कसैको पट्यारलाग्दो कज्याइँ । घरनिर्माणको सीप भएकाले घण्टाको हिसाबमा ज्याला लिन्छन् ।...

गण्डकीमा कोरोनाको भयावह स्थिति : ‘युके भेरियन्ट’को शिकारमा बालबालिका

पोखरा, १३ वैशाख– कोरोनाको दोस्रो लहर युके भेरियन्टको शिकारमा बालबालिका परेका छन् । तर, ०७८ साल लागेसँगै नेपालमा पनि दोस्रो चरणको कोभिड महामारी देखामात्र परेन, त्यसको प्रभाव समेत निकै देखियो । कोरोना भाइरसको नयाँ...

म्याग्दे खोलामा वेवारिसे शव फेला

तनहुँ, १२ बैशाख– म्याग्दे खोलामा आईतबार वेवारिसे पुरुषको शव फेला परेको छ । तनहुँको म्याग्दे गाउँपालिका–४ र ६ हुदै बगेको खोलामा अकलादेवी मन्दिरको पछाडीपट्टी अन्दाजी २५÷३० बर्षीय पुरुषको शव पानीमा तैरिरहेको अवस्थामा फेला पारेको...

भुकम्प पछिका छ बर्ष : अझै २८ प्रतिशत घर बन्न बाँकी

बागलुङ, १२ वैशाख– भूकम्पले भत्केपछि बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानका लालप्रसाद शर्माले प्रावधान अनुसार घर बनाए । राष्ट्रिय पुन निर्माण प्राधिकरणको लाभग्राहीको सूचिमा सूचिकृत भएका शर्माले छाना छाउने बेला पुतली गाह्रो लगाएकोले तेस्रो...

धौलागिरि अस्पतालमा दरबन्दी रित्तिदै

बागलुङ, १२ वैशाख– चालु आर्थिक बर्षको बजेट ल्याउँदा नेपाल सरकारले धौलागिरी अस्पतालको स्तरोन्नती गरेर दुईसय शैयाको अस्पताल बनाउने घोषणा गरेको एक बर्ष पुग्नै लाग्यो । घोषणा भएको एक बर्ष समय बितिसक्दा नत पूर्वाधार थपिएको...

किसानको बाख्रा गोठमा इजरायली राजदूत गोडर, भन्छन्–‘कृषि जिन्दगीको एउटा बाटो हो ।’

तनहुँ, १२ वैशाख– भीमाद नगरपालिका–९ पाथर्दीका २९ वर्षे ठिटो शिवकुमार आलेले एक दशकदेखि बाख्रा पालन गर्दै आएका छन् । ४ वर्षअघि उनी साना किसान सहकारीमार्फत इजरायल पुगेर आधुनिक कृषि प्रविधिसम्बन्धी १० महिने अध्ययन सकेर...

ताराखोलामा रेडियोको परीक्षण प्रशारण

बागलुङ, १२ वैशाख– सामुदायीक रेडियो गलकोट एmफ.एम.ले रिले प्रशारण टावरमार्फत शनिवारदेखि ताराखोलाबाट परीक्षण प्रशारण सुरु गरेको छ । गलकोट क्षेत्र र यसको आसपासको क्षेत्रमा सूचना र सञ्चारको पहुँच पु¥याउने उद्देश्यले वि.सं. २०६८ साउन १४...

अन्यौलमै महानगरको ‘ल्यान्डफिल्ड साइट’

पोखरा, १२ वैशाख– पोखरा र साविक लेखनाथ नगरपालिका गरेर पोखरा क्षेत्रमा दैनिक करिब १ सय ८० टन फोहोर संकलन हुन्छ । ती संकलित फोहोर व्यवस्थापन गर्न महानगले सार्वजनिक निजी साझेदारी (सानिसा) मोडलअन्र्तगत काम सम्पादन...

विनाशकारी भूकम्पको ६ वर्ष पूरा

बागलुङ, १२ वैशाख– नेपाल र नेपालीहरूका लागि निकै दुःखद दिनका रुपमा रहेको २०७२ सालमा गएको भूकम्पको आज ६ बर्ष पुरा भएको छ । विसं २०७२ वैशाख १२ गतेको आजकै दिन गएको विनाशकारी गोरखा भूकम्पको...

तनहुँमा मादीले बगाएर किशोर बेपत्ता

तनहुँ, ११ बैशाख– तनहुँमा शनिबार दिउँसो मादी नदीले बगाएर १८ बर्षीय किशोर बेपत्ता भएका छन् । व्यास नगरपालिका– ५ मादी नदीमा पौडी खेल्ने क्रममा सोही वडाको मोचाबारीका रमेश विक बेपत्ता भएका हुन् । ट्याक्टरमा...

-->