शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

योजनाको पैसा बचाएर मुकामको सडक सुधार्दै जैमिनी

बागलुङ, १७ वैशाख– संघ र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भएको योजना ठेक्का लगाउँदा निर्माण कम्पनीले छोडेको रकमले जैमिनी नगरपालिकाको मुकाम सुधार विस्तारको काम थालिएको छ । संघीय र प्रदेश सरकारको समपुरक बजेट परिचालनबाट सञ्चालन...

धरहरा नचढेर जस्ले पुर्नजीवन पाए

बागलुङ, १७ वैशाख– इलेक्ट्रीकल्स पसलको सामान किन्न काठमाण्डौ जाँदा श्रीमतीलाई धरहरा चढाउने उनको धोको थियो । २०७२ सालको वैशाख १२ गते बानपा–९ तित्याङका लेखबहादुर खड्काले श्रीमती टिकाकुमारी खड्कालाई धरहरा घुमाउन लगेका थिए । पहिला चढ्न...

रोजगारीमा छिर्दै सुस्त श्रवणशक्ति भएका विद्यार्थी

बागलुङ, १७ वैशाख – धौलागिरि बहिरा आवासीय माविमा कम्प्युटर इन्जिनियर पढेका विद्यार्थीमध्ये गत वर्ष पास भएका १० जनाले विराटनगरमा रोजगारी पाएका छन् । विराट बहिरा विद्यालयले १० जनालाई रोजगारी दिनेगरी बोलाएको बहिरा विद्यालयका शिक्षक...

म्याग्दीमा संक्रमणको जोखिम उच्च: सतर्कताको तयारी न्यून

म्याग्दी, १६ वैशाख – नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको दर बढेसंगै हिमाली जिल्ला म्याग्दी पनि उच्च जोखिममा पर्दै जान थालेको छ । करिब २ हजार घरधुरी रहेको जिल्ला सदरमुकाम बेनी बजार कोरोना...

कर्मचारीमा संक्रमण देखिएपछि बागलुङ नगरपालिका बन्द

बागलुङ, १६ वैशाख– कर्मचारीमा कोरोना संक्रमण देखिएको र केही थप कर्मचारी कन्ट्रयाक्ट ट्रेसिङमा परेको भन्दै बागलुङ नगरपालिका कार्यालय बन्द भएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्माले बिज्ञप्ती प्रकाशित गरेर बिहिबार र शुक्रबार बन्द...

फोहोरमा काम गर्नेमा संक्रमण जोखिम

बागलुङ, १६ वैशाख– हिउँदवर्षा बगरको बालुका गिटी नचालेसम्म खान पुग्दैन । त्यही बगरमा पनि ठेकेदारका मेसिन चल्छन् । त्यसैले हातले खनीखोस्री गर्नेको जीवन निर्वाह गर्न गाह्रो छ । बागलुङ नगरपालिका १ मालढुंगाको माझी बस्तीकी...

न्यायिक समितिलाई सघाउन मेलमिलाप समाज

तनहुँ, १६ बैशाख– शुक्लागण्डकी नगरपालिकामा न्यायिक समितिलाई सघाउने गरी नगरस्तरीय मेलमिलाप समाज गठन गरिएको छ । न्यायिक समाजमा आउने विवादलाई निरुपण गर्न सघाउने गरी समाज गठन गरिएको हो । समितिको संयोजकमा राजन रिमाल चयन हुनुभएको...

कास्कीमा निषेधाज्ञा : सडकमा गाडी देखिए, मान्छे देखिएनन् !

पोखरा, १६ वैशाख- कास्कीमा आजदेखि एकहप्ताका लागि निषेधाज्ञा सुरु भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले सोमबार १५ गतेदेखि २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । अत्यावश्यक...

श्रमदान गर्न बिर्सिन्छन् उपभोक्ता समिति

बागलुङ, १५ वैशाख – गत आवको अन्तिम महिना असारमा काठेखोला गाउँपालिका–७ मा विनियोजन भएको सडकको योजनाका लागि उपभोक्ता समिति भुक्तानी लिन गाउँ कार्यपालिकाको कार्यालयमा आयो । बिल, भरपाई र डोरहाजिरी भेरेर कार्यालय आएको उपभोक्ता...

कारवाहीको भय हुने हो भने डढेलोको घटना स्वतः कम हुन्छ

म्याग्दीको डढेलोका हिसाबले कम जोखिमपूर्ण जिल्ला मानिन्छ । यसबर्ष सदरमुकाम बेनीबजारसंगै जोडिएको दूई सामुदायिक वनसँगै जिल्लाका अधिकांश वनजंगलमा डढेलोले ठूलो क्षती पुगेको छ । हरेक वर्ष फागुनदेखि वैशाख जेठसम्म वनजंगलमा डढेलो लाग्ने जोखिम हन्छ...

-->