बागलुङ, २० वैशाख– बागलुङ र पर्वतमा सोमबार बिहानै थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको आरटी पीसिआर प्रयोगशालामा गरिएको परिक्षणमा बागलुङ र पर्वतका चार स्थानीय तहका २६ जनामा संक्रमण पुष्टि...
कोरोनाको बेवास्ता गर्दै मुस्ताङमा भारतीय चलचित्रको छायांकन
मुस्ताङ, २० वैशाख – कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि मुस्ताङमा त्रासदी छ । पहिलोपटक एकजना संक्रमित महिलाको मृत्यु भएपछि मुस्ताङ शोकमग्न छ । हिमाल पारीको जिल्ला लामो समय सक्रिय संक्रमित नरहेको जिल्लाका रुपमा...
बेनीमा मास्क नलगाउने ६६ जनालाई कारवाही
बेनी, २० बैशाख – म्याग्दीको सदरमुकाम बेनीबजारमा मास्क नलगाएर हिड्ने ६६ जनालाई प्रहरीले कारवाही गरेको छ । मास्क लगाउन गरिएको अपिललाई सर्वसाधारणले बेवास्ता गरेपछि कारवाही अभियान थालिएको हो । आइतबार बेनीमा मास्कबिना हिँड्नेलाई एक...
पत्रकार महासंघ बागलुङमा दश बेड आइसोलेसन
बागलुङ, १९ वैशाख– कोरोना कहरले च्याप्दै गएपछि नेपाल पत्रकार महासंघ बागलुङ शाखाले पनि आइसोलेसन बेड तयार गरेको छ । महासंघको सभाहलमा १० जना संक्रमितलाइ राख्न मिल्ने गरी आइसोलेसन बेड बनाइएको हो । संक्रमणको रिपोर्टिङ...
बागलुङ नगरपालिकामा वैशाख २१ देखि दश दिन निशेधाज्ञा !
बागलुङ, १९ वैशाख– कोरोना संक्रमणकोदर बढ्दै गएपछि बागलुङ नगरपालिकामा दश दिनकालागि निशेधाज्ञा जारी हुने भएको छ ।
आईतबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले वैशाख २१ गतेदेखि निशेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारीस गरेको...
धौलागिरी अस्पतालमा कोभिड-१९ प्रयोगशाला, २४ घण्टामै नतिजा
बागलुङ, १९ वैशाख– बागलुङमा कोरोना संक्रमण भए नभएको पुष्टि गर्न थ्रोट स्वाव दिएर लामो समय नतिजा कुनुपर्ने बाध्यताको अन्त्य भएको छ । धौलागिरी अस्पताल बागलुङले स्थापना गरेको कोभिड–१९ प्रयोगशालाले २४ घण्टा भित्रै नतिजा दिने...
पोखरामा थप ८ जनाको मृत्यु, गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३१ पुग्यो
बागलुङ, १९ वैशाख– गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आईतवार बिहान प्रेस बिज्ञप्ती जारी गर्दै वैशाख १७, १८ र १९ गते बिहान आईसोलेसनमा मृत्यु...
सांसद बेपत्ता प्रकरण : जनमोर्चा सांसद अझै विभाजित !
कुनै छानविन समिति बनेको छैन । बिरामी भएपछि कस्को के लाग्यो र ? : कृष्ण थापा
घटना रहस्यमय छ । पार्टीले छानविन गरेर वास्तविकता बाहिर ल्याउँछ : पियारी थापा
पोखरा, १९ बैशाख – गण्डकीका जनमोर्चा सांसद...
क्यान्सर पीडितलाई सवा दुईलाख सहयोग
बागलुङ, १९ वैशाख– ब्लड क्यान्सरबाट पीडित बागलुङ नगरपालिका–१३ की गंगादेवि सुबेदी रिजाललाई विदेशमा क्रियाशिल एक संस्थाले सहयोग गरेको छ ।
बलेवा सेवा समाज जापानले सुवेदीको उपचारको लागि सहयोग गरेको हो । समाजले संकलन गरेको २...
कोरोनाविरुद्ध लड्न नेपाललाई अमेरिकाको सहयोग
पोखरा, १९ बैशाख – अमेरिकाले नेपाललाई कोरोना महामारी सामना गर्न थप ८५ लाख डलर सहयोग प्रदान गर्ने भएको छ । नेपालमा कोरोना महामारीले झन् विकराल रुप लिएपछि आपतकालीन सेवाका लागि अमेरिकी सहयोग नियोग (यूएसएड)...