आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गण्डकीमा ३ हजार कटे सक्रिय संक्रमित, अहिलेसम्मकै धेरैमा कोरोना पुष्टि

पोखरा, २२ वैशाख – गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार गण्डकीमा अहिलेसम्मकै धेरै ५ सय ७४ जना संक्रमित फेला परेका हुन् । प्रदेश स्वास्थ्य...

तनहुँमा आज रातीदेखी निषेधाज्ञा

तनहुँ, २२ वैशाख – तनहुँमा आज राती १२ बजेदेखी निषेधाज्ञा लागु हुने भएको छ । मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रले बैशाख ३१ गते रातीसम्मका लागी निषेधाज्ञा गर्ने निर्णय गरेको हो । जिल्लाको ऋषिङ गाउँपालिकाको...

मादी नदीमा डुबेर युवकको मृत्यु

दमौली, २२ वैशाख– मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार...

अमिक शेरचनको बिदाई : ओलीप्रति गरम, गुरुङप्रति नरम

पोखरा, २२ वैशाख– सरकारले सोमबार पदमुक्त गरेको गण्डकी प्रदेश प्रमुख अमिक शेरचन मंगलबार नै निवास छाडेर काठमाडौं जाँदैछन् । काठमाडौं जानुअघि मंगलबार उनले आफ्नै निवासमा संचारकर्मीहरुसँग मनको बह पोखे । निर्धारित समय भन्दा करिब डेढ...

महतगौंडा गोली प्रकरण : वन्य जन्तुको अंग चोरीमा संलग्न थिए सुटर

पोखरा, २१ वैशाख–गतवर्ष पोखरा १५ हरियोखर्कस्थित वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाटै वन्यजन्तुको अखेटोपहार चोेरी भयो । क्याम्पस प्रमुखले चढ्ने गाडीमा भएको औजारबाटै ताला फोडी ¥याक भित्र राखिएको विभिन्न वन्यजन्तुको छाला, हाड, अखेटोपहार चोरी भएको...

बागलुङमा सकृय संक्रमितको संख्या १ सय ७२ पुग्यो

बागलुङ, २१ वैशाख– बागलुङमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो । मंगलबार मात्रै बागलुङ नगरपालिकाका १८ जना, बडिगाड गाउँपालिकाकाका ११ जना,...

४ दिनदेखि मालपोतको सेवा ठप्प, कार्यालय भन्छ : इन्टरनेटले धोका दियो !

बेनी, २१ बैशाख – जग्गा पास गर्न मालिका गाउँपालिका १, निस्कोटकी धमकुमारी सुनार बिहीबार सदरमुकाम बेनी आइन् । काम सकेर सोही दिन घर फर्किने तयारीमा रहेकी सुनारको काम आइतबारसम्म सकिएन । मालपोत कार्यालयको अनलाइन...

आइसोलेसन उपकरण गोदाममा, संक्रमित घरघरमा

बेनी, २१ बैशाख– नेपालीमा एउटा उक्ति छ, ‘माल पाएर चाल नपाएको !’ म्याग्दी सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा रहेको एउटा कोठाभित्रको दृष्यले उक्त भनाइको चरितार्थ गर्छ । गतवर्ष कोरोना संक्रमण फैलिएसँगै जिल्लाका...

गण्डकीका धेरै जिल्लामा लकडाउन

पोखरा, २१ वैशाख– कोरोना संक्रमण बढ्दै गएपछि गण्डकी प्रदेशका धेरैजसो जिल्लामा मंगलबारदेखि पूर्ण लकडाउन भएकाछन् । गण्डकीका कास्की, बागलुङ, स्याङजा, नवलपुरसहितका जिल्लामा अत्यावश्यकबाहेकका सबै काम बन्द गर्न आदेश जारी भएको छ । प्रदेशमा दिनानुदिन कोरोना...

मनाङमा चामेले बनायो १० शैयाको आइसोलेसन कक्ष

मनाङ, २१ वैशाख – मनाङमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय तहले सतर्कता अपनाउन थालेका छन् । मनाङको चामे गाउँपालिकाका ४ जनामा संक्रमण देखिएपछि गाउँपालिकाले १० शैयाको अस्थायी आइसोलेसन कक्ष निर्माण गरेको छ । गाउँपालिकामा...

-->