शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

अक्सिजन अभाव हुन नदिन सिलिण्डर संकलन

बागलुङ, २५ वैशाख– अस्पतालमा अक्सिजन सिलिण्डरको अभावमा बिरामीको उपचार प्रभावित हुन नदिनको जिल्ला प्रशासन कार्यालयले निजी क्षेत्र तथा प्रतिष्ठानहरुमा रहेका सिलिण्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशमा प्रहरी र प्रशासनका कर्मचारीको सहयोगमा सिलिण्डर संकलन...

स्वास्थ्य निर्देशनालयलाई नेलम्बोको सहयोग

पोखरा, २५ वैशाख– नेलम्बो नेपालले कोरोना भाइरस बिरुद्घका स्वास्थ्य सुरक्षा सामग्री वितरण कार्यलाई जारी राखेको छ । जसअन्र्तगत बिहीवार स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सामग्री प्रदान गरिएको हो । निर्देशनालयलाई एक लाख...

बन्ने भयो मानवसेवा आश्रम

बागलुङ, २५ वैशाख– बागलुङसहित धौलागिरिका खुला आकास, सडक र गुफामा बस्ने मानिसलाई एउटै छानोमुनि ल्याउने गरी चार वर्षअघि मानवसेवा आश्रम स्थापना भएको थियो । बागलुङमा एक संस्थाको जीर्ण घरलाई मर्मत गरेर राखिएको आश्रममा अहिले ४५...

कामीरिताले २५ औं पटक चुमे सगरमाथाको चुचुरो

काठमाण्ठौ, २४ वैशाख– कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका छन् । आज सगरमाथामा आइसफल डाक्टरहरुको टोलीले चुचुरो चुमेको छ । यो टोलीको नेतृत्व शेर्पाले गरेका थिए । आरोहणको व्यवस्थापन गरिरहेको...

वन्यजन्तु अपराध नियन्त्रण गर्न व्युरो गठन

बागलुङ, २४ वैशाख– ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अवैध रुपमा हुनसक्ने वन्यजन्तु र तिनको आखेटोपहारहरुको ओसारपसार नियन्त्रणमा सघाउ पु¥याउन जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण व्युरो गठन गरिएको छ । शिकार आरक्षका प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा...

मौसमले रोक्यो आरोहीका पाइला

बेनी, २४ बैशाख – म्याग्दीको धौलागिरी हिमालको शिखर चुम्न उकालो लागेका स्वदेश तथा विदेशी आरोही प्रतिकूल मौसमका कारण बीच बाटोमै रोकिएका छन् । बुधबारदेखि मौसममा अचानक मौसम खराब भएपछि सबै आरोही शिविरमा रोकिएपछि उद्धारका...

अटेरी गरेपछि बलेवामा सशस्त्रको पेट्रोलिङ

बागलुङ, २४ वैशाख– जनताधन मावि नारायणस्थानका शिक्षक, विद्यार्थी र अभिभावकमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि वैशाख ७ गते रातीदेखि बलेवाका तीन वडामा निषेधाज्ञा जारी छ । पहिले बलेवा क्षेत्रका तीन वडामा मात्रै गरिएको निशेधाज्ञा...

कोरोनाबाट बागलुङमा ८७ बर्षिय पुरुषको मृत्यु

बागलुङ, २३ वैशाख– कोरोना संक्रमित ८७ बर्षिय वृद्द पुरुषको बिहिवार सा“झ मृत्यु भएको छ । बडिगाड गाउ“पालिका ४ का ती वृद्द दमका बिरामी थिए । बैसाख १८ गते संक्रमण पुष्टी भएर उपचारकालागि आएका थिए ।...

काठेखोलामा अत्यावस्यक बाहेकका सेवा बन्द

बागलुङ, २३ वैशाख– काठेखोला गाउँपालिकाले आफ्नो पालिका भित्र अत्यावस्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिका पदाधिकारी, सुरक्षा निकाय, राजनीतिक दल र सरोकारवाला बसेर बिहिवारदेखि पालिका भित्र बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।...

कावासोती र गैंडाकोटका दुई जना संक्रमितको मृत्यु

नवलपुर, २३ वैशाख– नवलपुरमा बिहीवार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एकजनाको होम आईशोलेशनमा र एक जनाको अस्पतालमै मृत्यु भएको हो । जिल्लाको कावासोती नगरपालिका वडा नं. ८ का पुरुषको होम...

-->