पोखरा, २१ वैशाख–गतवर्ष पोखरा १५ हरियोखर्कस्थित वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाटै वन्यजन्तुको अखेटोपहार चोेरी भयो । क्याम्पस प्रमुखले चढ्ने गाडीमा भएको औजारबाटै ताला फोडी ¥याक भित्र राखिएको विभिन्न वन्यजन्तुको छाला, हाड, अखेटोपहार चोरी भएको...