शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

बागलुङमा थप एक संक्रमित पुरुषको मृत्यु

बागलुङ, २७ वैशाख– बागलुङमा थप एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङका ४७ बर्षिया संक्रमित पुरुषको धौलागिरी अस्पतालमा उपचारको क्रममा आईतबार राती मृत्यु भएको हो । वैशाख २०...

बरेङका अध्यक्ष र उपाध्यक्षको सवारी कोभिड नियन्त्रणमा प्रयोग हुने

बागलुङ, २६ वैशाख– बरेङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढ्ने सवारी कोरोना महामारी नियन्त्रणका लागि प्रयोगमा ल्याईने भएको छ । अध्यक्ष कृष्ण प्रसाद शर्मा र उपाध्यक्ष डिलकुमारी पुन चढ्ने गरेका दुवै सवारी कोरोनाका बिरामी बोक्ने...

अस्पतालमा बेड छैन, गुर्जो खोज्दै सर्वसाधारण

बागलुङ, २६ वैशाख– ‘बेलौंती (अम्बा)को पात त हामीसँग प्रसस्तै छ नि ! तातोपानीमा हलुका नुन, काँचो बेसार मिसाएर कुल्ला गर्दा त्यसको फाइदा धेरै हुन्छ’, धौलागिरी आयुर्वेद औषधालयका प्रमुख डाक्टर सरोजकुमार रायले ढोरपाटनसँग कुरा गर्दै...

अनुदानका बेड स्टोरमा, अस्पतालमा अभाव

बागलुङ, २६ वैशाख– नेपाल सरकारले गत बर्षको बजेटमै धौलागिरि अस्पताललाई २ सय बेड क्षमताको बनाउने घोषणा गरेको थियो । तर अहिलेसम्म त्यो नीति कार्यान्वयनमा आएको छैन । मन्त्रालय तहबाट झण्डै एक सय बेड अस्पतालका लागि...

पत्रकार महासंघ गण्डकीले बनायो ‘क्विक रेस्पोन्स टीम’

पोखरा, २६ वैशाख – कोरोना संक्रमणका कारण पत्रकारहरुमा आइपरेका समस्यालाई तत्काल पहलकद्मी लिने र समाधानका लागि पहल गर्ने उदेश्यले नेपाल पत्रकार महासंघ गण्डकीले ‘क्विक रेस्पोन्स टीम’ बनाएको छ । महासचिव गोविन्द सुवेदीको कमाण्डमा कोषाध्यक्ष राजेन्द्र...

‘पर्यटन क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर’

पोखरा, २६ वैशाख– कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई संकटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड–१९ को असर...

देवचुलीमा वडाले एम्बुलेन्स खरिद गर्ने

नवलपुर, २६ वैशाख– बैशाख २० गते सोमबार देवचुलीमा कोरोना संक्रमित बिरामीले एम्बुलेन्स नपाएर समयमै अस्पताल पु¥याउन नसक्दा मृत्युवरण गर्नुपरेको हृदयविदारक घटनाले सबैलाई एकैपटक झस्कायो । देवचुली नगरपालिका ठेगाना राखेरै सञ्चालित नगरभित्र १० वटा एम्बुलेन्स छन्...

सहयोगमा जुट्यो बागमारा युवा संगम

पोखरा, २६ वैशाख – बागमारा युवा संगम समूहले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सचेतना सँगै सहयोग अभियानलाई बढाउने भएको छ । समूहले विरामी भएका व्यक्तिका लागि आवश्यक पर्ने एम्बुलेन्सको व्यवस्थापनका सँगै अन्य विभिन्न समस्यामा...

काठेखोलामा दश शैयाको कोभिड अस्पताल

बागलुङ, २५ वैशाख– बागलुङको काठेखोला गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । भीमसेन प्राथमिक विद्यालयको भवनमा आवश्यक पूर्वाधार निर्माण गरेर दश शैयाको अस्थायी अस्पताल सञ्चालनमा ल्याएको हो । कोरोना महामारीको पहिलो लहरका बेला क्वारेन्टाईन...

महासंघलाई सामाजिक संघ संस्थाको सहयोग

बागलुङ, २५ वैशाख– जिल्लामा क्रियाशिल बिभिन्न संघ संस्थाले पत्रकार महासंघ बागलुङलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् । भीमापोखरा युवा क्लब, सञ्चो मेडिकल र हाम्रो सानो प्रयास नामक सामाजिक संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका...

-->