तनहुँ, ३० वैशाख– कोरोनाको दोस्रो लहर युके भेरियन्टको संक्रमणलाई रोक्न देशका प्राय जिल्लामा निषेधाज्ञा लागु गरिएको छ । तनहुँमा बैशाख २२ गते रातीदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाले जिल्लाका बजार क्षेत्र सुनसान छ ।...
बौदीकालीमा वित्तीय संस्था जेठ ४ गतेसम्म बन्द
नवलपुर, ३० वैशाख– एकैपटक संकलन गरिएका शतप्रतिशत स्वाव नमूनामा कोभिड पोजेटिभ आएपछि बौदीकालीका ८ जनामा गरिएको एन्टिजेन परीक्षण भने नेगेटिभ आएको छ । बौदीकाली ३ मा शनिबार स्वाव संकलन गरी पठाएको ४ दिनपछि मंगलबार...
संक्रमितको घरदैलोमा बेनी नगरको टोली
म्याग्दी, ३० वैशाख – कोभिड–१९ महामारी संक्रमणको दोस्रो लहरसँगै बेनी नगरपालिकाले संक्रमतिको घरदैलोमै पुगेर सेवा प्रदान गर्ने अभियान चालेको छ । होम आइसोलेसनमा बसेका संक्रमतिको स्वास्थ्य अवस्था बुझ्न र चिकित्सकीय परामर्शसहित औषधी सेवन तथा...
संक्रमितलाई हेलिकप्टरबाट पोखरा लगियो
बागलुङ, २९ वैशाख– धौलागिरी अस्पतालमा रहेको सघन उपचार कक्षा र भेण्टिलेटर भरीएपछि कोरोना भाईरसका गम्भिर बिरामीलाई हेलिकप्टर मार्फत पोखरा पठाईएको छ । बुधबार जिल्लाको बडिगाड गाउँपालिका–६ का ४० बर्षिय पुरुषलाई अक्सिजनको मात्रा निकै कम...
प्रतिरोधामक क्षमता बढाउने औषधि बाँड्दै औषधालय
बागलुङ, २९ वैशाख– धौलागिरी आर्युेवेद औषधालयले आँफैले उत्पादन गरेको रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने औषधि वितरण सुरु गरेको छ ।
कोरोना महामारीको चपेटामा परेका सर्वसाधारणलाई राहत दिनका लागि औषधालयले विभिन्न जडिबुटीको मिश्रण बनाएर रोग प्रतिरोधात्मक...
धौलागिरी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
बागलुङ, २९ वैशाख– कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि यहाँका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्रीको अभाव छ । सदरमुकाम बागलुङ बजारमा रहेको धौलागिरी अस्पताल र स्थानीय तहले निर्माण गरेका आईसोलेसनमा काम गर्ने स्वास्थ्यकर्मीहरुका लागि आवश्यक...
जनमोर्चाले सांसद थापालाई कारबाही गरे बन्छ काँग्रेस सरकार
पोखरा, २९ बैशाख –राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्ट र प्रदेश अध्यक्ष शंकर बराल सहितका नेताहरुको बैठकमा सांसद कृष्ण थापाले भने, ‘म काँग्रेस नेतृत्वमा सरकार बनाउन हस्ताक्षर गर्दिन ।’ पार्टी महासचिव भट्ट र प्रदेश...
बागलुङका अधिकांश पसलमा छैन मूल्यसूची
बागलुङ, २९ वैशाख– बागलुङ बजारभित्र अत्यावश्यक सामानको व्यवसाय गर्नेले मूल्यसूची नराखेको, खाने तेलको मूल्य बढाएको र दर्ता नगरेर कर छली गरेको भेटिएको छ । बागलुङ नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय र उपभोक्ता मञ्चले...
पेट्रोलियम डिलर्सको भवनमा १० बेडको आइसोलेसन
पोखरा, २९ वैशाख– गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनले आफ्नो कार्यालय भवनमा १० बेडको आइसोलेसन तयार गरेको छ ।
कोरोना संक्रमण भएका विपन्न परिवार वा डेरामा बस्नेहरुलाई समस्या देखिएकाले उनीहरुको प्रयोजनका लागि आइसोलेसन तयार गरिएको एशोसियसनका...
पुरानो रिसिइबी साँध्न यूवाको हत्या
बेनी, २९ बैशाख– म्याग्दीको मालिका गाउँपालिका–५, देवीस्थानका दिलबहादुर विकको बिहेमा निम्तो मान्न बैशाख १४ गते गएका २७ वर्षीय धजेन्द्र पुन बिवाहस्थलबाटै गायब भए । हराएको १२ दिनपछि बैशाख २५ गते देवीस्थानको मार्चुला सामुदायिक वनको...