तनहुँ, २ जेठ– कोरोना भाईरसको दोस्रो लहर तिब्र गतिमा फैलदै गएपछि जिल्लाको व्यास नगरपालिकाबाट प्रवाह हुने सेवा बन्द हुने भएको छ । स्वास्थ्य, नियमित सरसफाई, बारुण यन्त्र बाहेक नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट दिईने...
‘खोप लगाएकाहरूमा संक्रमणको असर र मृत्युदर एकदमै कम’
काठमाण्डौ, २ जेठ– कोरोनाविरुद्धको खोप लगाएकाहरूको कोरोना भाइरस संक्रमणको असर कम भएको चिकित्सकहरूले बताएका छन् । नयाँ भेरियन्टसहित दोस्रो लहरमा फैलिएको संक्रमणबाट मृत्यु हुने र संक्रमण हुने दर धरै भए पनि कोरोनाविरुद्ध कोभिसिल्ड खोपको...
एउटै गाउँका २७ जनामा कोरोना संक्रमण
बागलुङ, २ जेठ– बागलुङको काठेखोला गाउँपालिका ३ धम्जामा एउटै गाउँका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालमा गरीएको परीक्षणमा उनीहरुमा संक्रमण रहेको पुष्टि भएको हो । धम्जाका ४१ जनाको स्वाब संकलन...
अड्कलेर पिपिई !
बागलुङ, २ जेठ– कोरोना संक्रमितले बेडहरु भरिन थालेपछि धौलागिरि अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि दैनिक २५ वटा पिपिई चाहिन्छ । तर, अस्पतालमा एकसय वटाले एक साता पु¥याउनुपर्ने बाध्यता छ ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सामग्री आपूर्ति...
पत्रकारलाई सघाउन ‘हेल्प डेस्क’
बागलुङ, २ जेठ– कोरोना महामारीमा समस्यामा परेका पत्रकारका समस्या समाधानका लागि प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति बागलुङले सहयता कक्ष ‘हेल्प डेस्क’ स्थापना गरेको छ । भचुअल माध्यामबाट शनिबार सम्पन्न बैठकले राम बहादुर थापा संयोजक...
अन्यौलमा गण्डकीको बजेट
पोखरा, २ जेठ– प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक दायित्व हो । गण्डकी प्रदेश सरकार उस्तै गतिले चलेको भए यतिबेला बजेट निर्माणको माचो हुन्थ्यो । यसअघि नै पूर्वतयारीका कार्यक्रमहरु भइसकेका...
घरको छतमै लटरम्मै तरकारी
म्याग्दी २ जेठ– कोरोनाको दोस्रो लहरका कारण नेपाका धेरै जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । निश्चित समय बाहेक अरु समयमा बजार खुल्दैन । बजारमा निस्केपनि कोरोना संक्रमण हुने जोखिम उत्तिकै छ । यस्तो अवस्थामा...
१० दिनमा एकै परिवारका चार जनाको मृत्यु
बागलुङ, १ जेठ– वैशाख १७ गते सास फेर्न अफ्ठेरो भएपछि उनलाई धौलागिरी अस्पताल बागलुङ ल्याईयो । कोरोनाको आशंकामा लिईएको स्वाव परीक्षणमा वैशाख १८ गते संक्रमण पुष्टि भयो ।
अस्पतालको सघन उपचारकक्षमा उपचारहुँदा हुँदै उनको वैशाख...
गण्डकीमा कोरोनाबाट थप १४ जनाको मृत्यु
पोखरा, १ जेठ– गण्डकीमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशमालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीमा मृत्यु भएकामध्ये कास्कीका ६ जना, पर्वत ३,...
उचाइ लिँदै फिस्टेल एकेडेमी
पोखरा, १ जेठ– पोखरा १७ बिरौटामा रहेको फिस्टेल एकेडेमीले १ अर्बको लगानीमा आधुनिक भवन निर्माण गरेको छ । १८ रोपनी जग्गामा फैलिएको विद्यालय भवन अन्तर्राष्ट्रिय स्तरको रहेको विद्यालयक संस्थापक निर्देशक चिनु रानाभाटले जिकिर गरेका...